तीनजना भारतीय धर्मगुरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि उनीहरू रहँदै आएको क्षेत्रमा स्थानीय प्रशासनले आवतजावतमा कडा बन्देजसहित 'सील' गरिदिएको छ।
ती तीनैजना सप्तरीमा भएको एउटा धार्मिक सभामा सहभागी हुन आएको बताइएको छ।
तर भारत र नेपाल दुवै देशमा 'लकडाउन' गरिएका कारण भारत फर्कन...
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोबिड १९) को उच्च जोखिममा रहेको प्रदेश २ मा कोरोना संक्रमित पाइएपछि प्रदेश सरकारले लकडाउनलाई प्रभाबकारी बनाउने र परक्षणको दायरा बढाउने रणनीतिमा जुटेको छ । प्रदेश २ को प्रमुख व्यापारिक शहर मानिएको पर्साको वीरगञ्जमा...
वीरगञ्जको छपकैया र घुसुकपुरमा रहेको मस्जिदमा बसेका २६ जनालाई प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको छ ।
प्रहरीले मस्जिदमा बसेका १९ जना मुस्लिम धर्मगुरुसहित २६ जनालाई नियन्त्रणमा लिई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखेको हो । उनीहरु मध्ये १९ जना भारतीय...
जनकपुरधाम: कोरोना भाइरसको उच्च जोखिममा रहेको प्रदेश २ मा खडा गरिएका मापपदण्ड विपरितको क्वारेन्टाइनमा सुविधा न्युन रहेकोछ ।क्वारेन्टाइनमा रहेकाहरुले बढी सास्ती भएको दुखेसो पोख्न थालेका छन् ।
प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले सञ्चालन गरेको क्वारेन्टाइनमा पनि आवश्यक सुविधा छैन् ।पालिकाहरुले...
जनकपुरधाम: प्रदेश २ मा क्वारेन्टाइनमा संख्या घटेको समाजिक विकास मन्त्रालयको तथ्यांकले देखाएकोछ ।बुधवार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा क्वारेन्टाइनमा २७ जना र होम क्वारेन्टाइनमा २९ जना घटेका छन् ।
क्वारेन्टाइनमा रहेका सबैका स्वाब(सेम्पल)अनिवार्य परीक्षण गर्न संघीय सरकारले निर्देशन दिएको छ ।...
जनकपुरधाम: कोरोना भाइरसको महामारी नियन्त्रणको लागि प्रदेश २ सरकारले प्रदेशमा रहेको विभिन्न पाँच वटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले जिल्ला अस्पताल नभएका जिल्लाहरु पर्सा, धनुषा र सप्तरीमा रहेको अस्पताललाई ५०-५० बेडको अस्पतालमा परिणत गर्ने...
वीरगञ्ज: वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आईसीयु खाली नभएको भन्दै फिर्ता पठाएपछि अर्को अस्पताल लैजाँदै गर्दा एक जना बिरामीको बाटोमै मृत्यु भएको छ।
नेशनल मेडिकल कलेजमा उपचारको लागि आएका बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ दहियार टोलका १७ वर्षीय निरञ्जन सहनीको...