प्रदेश २ सरकारले प्रदेशका डोम, दुसाध, मुसहर र मेस्तरलाई प्रतिपरिवार मासिक ५ हजार रकम उपलब्ध गराउने घोषणा गरेकोछ ।गत वर्षको नीति तथा कार्यक्रममा उनीहरुका लागि आवासगृह बनाइने घोषणा गरेको सरकारले अगामी आर्थिक वर्षदेखि भरणपोषणका लािग रकम उपलब्ध गराइने घोषणा...
लकडाउनका कारण लामो समयदेखि बन्द रहेको पर्साका पसल–व्यावसायहरु जोर–विजोर प्रणालीमा खुल्ने भएको छ । जेठ २३ गते शुक्रबारदेखि पर्साका पसल व्यावसायहरु जोर–विजोर गते आलोपालो खुल्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । शुक्रबारदेखि जोर गतेका दिन रेडिमेट कपडा, कस्टेमेटिक, ईलेक्टिकलस...
रौतहटमा क्वारेन्टाइनमै एक स्वास्थ्यकर्मीमाथि बुधबार कुटपिट भएको छ। रौतहटको राजपुर नगरपालिकामा रहेको क्वारेन्टाइनमा नगरपालिकाकै स्वास्थयकर्मी खुरसेद आलममाथि कुटपिट भएको हो। नगरपालिकाको वडा नम्बर ९ को क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको आरडीटी परीक्षण गर्नको स्वाब संकलनन गर्न गएको बेला आलम माथि स्थानीय एकजनाले आक्रमण...
आरडिटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनबाट घर पठाइएका सर्लाहीका एक युवकमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सर्लाहीको कबिलासी नगरपालिकाका ३५ वर्षीय युवकमा क्वारेन्टाईनबाट घर पठाइसकिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पाजेटिभ देखिएको गाउँपालिकाका स्वास्थय शाखाका प्रमुख...
प्रदेश २ मा आज (मंगलबार) थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश २ का १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ अधिकृत एवं प्रवक्ता विजय झाले जानकारी...
प्रदेश २ मा पछिल्लो २४ घण्टामा आइतबार ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषामा २१ जना, सर्लाहीमा १०, रौतहटमा २९ जना र पर्सामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ६ सय...
भारतबाट फर्किएकाहरुलाई क्वारेन्टाइनमा राख्ने विषयलाई लिएर रौतहटको गुजरा नगरपालिकामा प्रहरी र स्थानीयबासीबीच भडप भएको छ । मुम्वईमा ब्याग उद्योगमा काम गरेर फर्किएकाहरुलाई गुजरा नगरपालिकाले सिम्राभवानीपुरमा बनाएको क्वारेन्टाइनमा राख्न खोजेको थियो । तर वडा नम्बर ४ का वडाध्यक्ष पवन गिरीले आफ्नो...
चलचित्र तथा टेलिभिजन कार्यक्रमहरुमा मधेशी समुदायको मजाक उडाइएको भन्दै प्रदेश-२ सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई  पत्र लेखेको छ। प्रदेश सरकारका तर्फबाट मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले लेखेको पत्रमा त्यस्ता कार्यक्रम तथा चलचित्रमा प्रतिबन्ध लगाउन र त्यसमा संलग्नलाई कारबाही गर्न माग...
बारा जिल्लामा एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। सोमबार बिहान बारा, कलैयामा रहेको संस्कार एफएममा कार्यरत रहेका एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। संक्रमित पत्रकार करैयामाई गाउपालिका वडा...
मोटरसाइकलमा प्रेस लेखी हतियार बोकेर घुमिरहेका दुई जनालाई प्रहरीले आज सर्लाहीबाट पक्राउ गरेको छ ।  प्रेस लेखिएको मोटरसाइकलमा हतियार बोकेर घुमिरहेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले हतियारसहित सर्लाहीको बिष्णु गाउँपालिका ३ निवासी २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी...
- Advertisement -

भरखरै प्राप्त