र्यापिड डाइनोष्टिक टेष्ट (आरडीटी) गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएकी पर्साको बिरगञ्जकी एक युवतीको आज मृत्यु भएको छ ।
पटक पटक गरी ३ पटक सम्म आरडीटी गर्दा तीनै पटक कोरोना पोजेटिभ पाईएकी विरगञ्ज उपमहानगरपालिका १० अशोक बाटिका बस्ने २३ बर्षीया युवतीको...
वीरगञ्जका दुई जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना पुरुषमा कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुवै जना ५० वर्ष उमेरका...
वीरगञ्ज स्थित नारायणी अस्पतालका चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको चौथो रपोर्ट नेगेटिभ आएको हो ।
पीसीआर परीक्षणका लागि चार...
प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर मेसिनले रिपोर्ट गलत देखाएपछि स्वाब परीक्षणको काम स्थगित गरिएको छ।
प्रादेशिक अस्पताल जनकपुरमा जाँच गर्दा सर्लाहीका १४ वर्षीय बालकको पीसीआर रिपोर्ट नेगेटिभ आएपनि काठमाडाैँमा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएपछि यहाँको जाँचमा शंका उत्पन्न भएको हो।
जनकपुरधाम र...
भारतको राजधानी दिल्लीबाट आएका बालक कोरोना संक्रमित रहेको पुष्टि भएको छ।
प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर टेस्ट नेगेटिभ आएका बालकको रिपोर्ट काठमाडौँमा पोजेटिभ आएको हो । प्रदेश २ को सर्लाही जिल्ला धनकौल गाउँपालिकाका १४ वर्षीय युवा कोरोना संक्रमित रहेको स्थास्थ्य मन्त्रालयले...
उदयपुर जिल्ला यतिबेला कोरोनाको इपिसेन्टर बन्ने खतरातिर गएको छ । उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। त्यस क्षेत्रमा नेपाली सेनाको स्वास्थ्य टोली गई चेक जाँचको प्रक्रिया अगाडि...
पर्साको बहुदरमाइ नगरपालिकामा शनिबार राति दुई पक्षबिच भएको झडपमा ८ जना घाइते भएका छन् । बहुदरमाई नगरपालिका वडा नम्बर ९ बिश्रामपुरको मौजे टोलमा दुई पक्षबिच झडप हुँदा दुई महिलासहित ८ जना घाइते भएका हुन् ।
दुई पक्षबिच भएको झडपमा चन्दन...
शुक्रबार जनकपुरधामको सडकमा पैसा फालेर हिँडेका दुई महिलामध्ये एक महिलामा र्यापिड टेष्टमा कोरोना पोजेटिभ पाइएको छ।
शुक्रबार जनकपुरधाम उपमहागरपालिका वडा नं. ४ महावीर चोकस्थित बीच बाटोमै पैसा फालेर भाग्ने महिलालाई आज नियन्त्रणमा लिई स्वास्थ्य जाँच गर्दा कोरोना पोजेटिभ देखिएको प्रादेशिक...
जनकपुरधाम: सर्लाहीमा एक जना बालकको र्यापीड टेस्ट गर्दा कोरोना भाइरस संक्रमण देखिएको छ ।
सर्लाही जिल्लाको धनकौल गाउँपालिकामा क्वारेन्टाईनमा रहेका १४ वर्षीय बालकको र्यापीड टेष्टमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले जानकारी दिए ।
प्रमुख...
जनकपुरधाम: वीरगञ्जमा तीन जना कोरोना संक्रमित फेला परेपछि उनीहरुको सम्पर्कमा आएकाहरुको खोज शुरु भएको हो।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका ३ छपकैयास्थित मस्जिदमा कोरोना संक्रमित व्यक्ति फेला परेपछि त्यस क्षेत्र आसपासका ९४ जनालाई क्वारेन्टाइनमा राखिएको प्रदेश २ को सामाजिक विकास...