विश्व विजेता फ्रान्स युरोकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बराबरीमा रोकिएको छ । साबिक उपविजेता समेत रहेको फ्रान्स समूह एफ अन्तर्गतको खेलमा हंगेरीसँग १–१ को बराबरीमा रोकिएको हो ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा फिओलाको गोलबाट हंगेरीले सुरुवाति...
रेलिगेशनको जोखिममा रहेको वाट्फोर्ड इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा साउथह्याम्पटनसँग स्तब्ध भएको छ ।
अवे मैदानमा भएको खेलमा साउथह्याम्पटनले वाट्फोर्डमाथि ३–१ को जित दर्ता गरेको हो । साउथह्याम्पटनका लागि ड्यानी इनग्सले दुई गोल गरे । यस्तै...
स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ ।
अवे मैदानमा भएको खेलमा ग्रानाडालाई ५–३ ले पराजित गरेर बार्सिलोनाले सेमिफाइनलमा स्थान बनाएको हो ।
ग्रानाडाका लागि केनेडीले ३३ औँ, सोल्डाडोले ४७ औँ मिनेटमा गोल गरे...
चेल्सीका खेलाडी मेसन माउन्टले आफ्नो क्लब विश्वकै उत्कृष्ट रहेको बताएका छन्।
इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीलाई पराजित गरेर चेल्सीले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेपछि माउन्टले यस्तो बताएका हुन् ।
काई हाभर्ट्जले ४२ औँ मिनेटमा गरेको गोल नै चेल्सीलाई दोस्रोपटक युरोपियन...
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुल बराबरीमा रोकिएको छ ।
अवे मैदानमा भएको खेलमा लिभरपुल न्यूक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो ।
लिभरपुलका मोहम्मद सालहले गोल गर्ने दुई सून्दर मौका गुमाए । यस्तै साडिओ मानेको...
फ्रान्सका शीर्ष दुई फुटबल लिगमा यो सिजनका बाँकी खेलहरु नहुने भएका छन् । कोरोना भाइरस विरुद्धको लकडाउन तथा त्यसका लागि अपनाइएको सामाजिक दूरीका उपायका कारण खेल अहिले रोकिएको छ ।
आउँदो जुन १७ देखि जुलाई २५ बिचमा सबै खेल सक्ने...
आर्सनल महिला च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । अन्तिम ८ अन्तर्गत शनिबार राति भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आर्सनललाई २–१ ले पराजित गरेको हो ।
पिएसजीका लागि मारिया–एन्तोइनेते कोतोतो र सिग्नी ब्रूनले गोल गरिन् । आर्सनलका लागि बेथ...
२३ चैत, काठमाडौं । तपाईं करदाता हो भने चैत मसान्त तपाईंका लागि महत्वपूर्ण छ । किनकी यस मसान्तमा तपाईंले फागुन महिनाको मूल्य अभिवृद्धि करका लागि कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर-फागुन मसान्तको कर विवरण तथा त्यसअनुसारको...
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीका प्रतियोगितामा पाकिस्तान र अस्ट्रेलियाबीच भएका खेल हेर्नेले सन् २०१० मा आयोजित टीट्वेन्टी विश्वकपको सेमिफाइनल सम्झने गर्छन्। जित नजिक पुगेको पाकिस्तान अन्तिम समयमा निराश बनेको थियो।
विश्व क्रिकेटमा तहल्का मच्चाइरहेका स्पीनर सइद अजमललाई २० औँ ओभरमा उतारे पनि पाकिस्तानले...
विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रोकिएका फुटबल लिग तथा प्रतिस्पर्धाहरु तत्काल पुनः सुरु नहुने बताएका छन्।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रोकिएका फुटबल खेलहरु चाँडै सुरु गर्नु गैरजिम्मेवार हुने बताएका छन्।
कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वका प्रायः सबै फुटबल गतिविधि रोकिएका...











