इंग्ल्यानड भ्रमणमा रहेको भारतले दोस्रो टेस्टमा सानदार जित निकालेको छ।
लड्समा सोमबार सम्पन्न दोस्रो टेस्टको अन्तिम दिन मोहम्मद सामी र जस्प्रित बुमराहले ब्याटिङ तथा मोहम्मद सिराजले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि भारतले इंग्ल्यान्डमाथि १५५ रनको जित निकाल्यो। यो जितसँगै भारतले ५...
टोकियो ओलम्पिक खेलकुदमा नेपालबाट म्याराथन धावक गोपीचन्द्र पार्कीको स्थानमा सरस्वती चौधरीको नाम पठाइएको पाइएको छ।
नेपाल ओलम्पिक कमिटीले पार्कीको स्थानमा महिला एक सय मिटरकी धाविका सरस्वतीको नाम पठाएको हो।
लामो समयदेखि तयारी गरिरहेका पार्कीलाई प्रतिस्थापन गर्न नेपाल ओलम्पिक कमिटीले गत साता...
लिभरपुलका कप्तान जोर्डन हेन्डर्सनले लगभग खाली रहेको एनफिल्ड मैदानमा बुधबार राति विशेष समारोहमा इंग्लिस प्रिमियर लिगको उपाधि उचालेका छन् ।
लिभरपुलले पछिल्लो ३० वर्षमा पहिलो पटक शीर्ष लिगको उपाधि जितेको हो । हेन्डर्सनले क्लबका लेजेण्ड सर केन्नी डगलिशबाट उपाधि प्राप्त...
शीर्ष स्थानको टोटनह्यामले अंक दूरी बढाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामलाई क्रिष्टल प्यालेसले १–१ को बराबरीमा रोकेको छ ।
अवे मैदानमा भएको खेलमा २३ औँ मिनेटमा ह्यारी केनको गोलबाट टोटनह्यामले अग्रता...
पहिलो हाफमा दुई गोल खाएको बार्यन म्युनिखले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै ५–२ को जित दर्ता गरेको छ।
जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्यन म्युनिखले माइन्जलाई ५–२ ले पराजित गरेको हो।
बुर्कार्ड्टले ३२ औँ तथा हाकले ४४...
करण केसीले उत्कृष्ट प्रदर्शनसँगै गौतम बुद्ध कपमा नारायणीले बागमतीलाई सुपर ओभरमा हराएको छ ।
निर्धारित २० ओभरमा दुवै टोलीले समान ११७ रन बनाएपछि खेफ सुपर ओभरमा धकेलिएको थियो, जहाँ पहिले ब्याटिङ गर्दै नारायणीले २५ रन बनाएको थियो । नारायणीका करण...
लाजिओका स्ट्राइकर चिरो इमोबिलेले इटालियन सिरी ए तथा युरोपियन गोल्डेन बुट जितेका छन्।
सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको यो सिजनको अन्तिम खेलमा नापोलीसँग ३–१ ले पराजित भएको लाजिओका लागि चिरोले एक गोल गरे । उनले २२ औँ मिनेटमा...
अस्ट्रियन खेलाडी डोमिनिक थिएम युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। उपाधिका लागि उनले आइतबार जर्मन खेलाडी अलेक्जान्डर स्वेरेभसँग प्रतिस्पर्धा गर्ने छ ।
नेपाली समय अनुसार शनिबार बिहान भएको सेमिफाइनलमा रुसी खेलाडी डानिल मेडभेडेभलाई पराजित गरेर थिएमले फाइनलमा स्थान बनाएका हुन्...
विश्व फुटबलको इतिहासमा सर्वकालीन महान खेलाडी मध्येका एक डिएगो म्याराडोनाको निधनले विश्वभरका फुटबल फ्यान स्तब्ध छन् ।
अर्जेन्टिनी लेजेण्ड म्याराडोनाको कार्डिक अरेस्टका कारण ६० वर्षको उमेरमा बुधबार निधन भएको हो ।
घरमै रहेका बेला उनलाई हृदयघात भएको हो । दुई हप्ता पहिले...
लियोनल मेस्सी कप्तानीको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।
क्लबबाट बाहिरिन चाहेर पनि बाध्य भएर बार्सिलोनामै रहेका कप्तान मेस्सीसहितको गोलमा बार्सिलोनाले घरेलु मैदानमा भएको सिजनको पहिलो खेलमा भिल्लारियललाई पराजित गरेको हो ।
बार्सिलोनाले भिल्लारियलमाथि ४–० को...












