शीर्ष स्थानको होडमा रहेको रियल मड्रिड महत्वपूर्ण खेलमा बराबरीमा रोकिएको छ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड एल्चीसँग १–१ को बराबरीमा रोकिएको हो । अवे मैदानमा भएको खेलमा २० औँ मिनेटमा लुका मोड्रिचको गोलबाट जिनेदिन...
स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेका छन्। बार्सिलोनाले बिहीबार मेस्सीसँग सम्झौता नविकरण नभएको जनाएको छ।
बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अड्चनले गर्दा मेस्सीसँग सम्झौता नविकरण गर्न नसकिएको जानकारी दिएको छ।
यस अघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता...
सर्वोत्कृष्ट हुन सजिलो छैन। त्यही स्तरका चुनौतीहरुलाई पन्छाउन सक्नुपर्छ। भारतीय क्रिकेटर रोहित शर्मा सिमित ओभरको स्वरुप (टीट्वेन्टी र एकदिवशीय क्रिकेट)का सर्वोत्कृष्ट ब्याट्सम्यानहरुमध्ये पर्छन्।
योस्तरसम्म पुग्न उनले विश्वका सर्वोत्कृष्ट बलरहरुको सामना गरेका छन्। ब्याट्सम्यानहरुका लागि टाउको दुखाई बन्ने बलर नै हुन्।...
सन्दीप लामिछाने आवद्ध जमैका तलावाज क्यारेवियन क्रिकेट लिगको सेमिफाइनलमा पुगेको छ।
शुक्रबार बिहान भएको खेलमा बारबाडोस ट्रीडेन्टस गुयाना अमेजन वारियर्ससँग पराजित भएपछि जमैका लिग चरणमा दुई खेल खेल्न बाँकी रहँदै लिगको सेमिफाइलनमा पुग्ने निश्चित भएको हो ।
आठ खेलबाट सात अंक...
विश्वकप फुटबल २०२२ को महादेशीय छनोटमा शुक्रबार अर्जेन्टिना घरेलु मैदानमै बराबरीमा रोकिएको छ।
पाराग्वेसँग १-१ गोलको बराबरी खेलेको हो। खेलमा सुरुवाती अग्रता पाराग्वेले लिएको थियो। पाराग्वेका एन्जेल रोमेरोले २१ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। तर अर्जेन्टिनाका निकोलास इभान गोन्जालेजले...
सुनकोशी गाउँपालीका तेस्रो अध्यक्ष कप २०७७ आज सुनकोशी गाउँपालिका अध्यक्ष दिपा वोहोरा दाहालको प्रमुख आतिथ्यतामा समापन गरिएको छ ।
माघ २९ गते उदघाटन गरिएको उक्त खेलमा महिला भलिबल ,पुरुष भलिबल ,फुटबल र ब्याटमिन्टन खेल समाबेश गरिएको थियो ।...
चीनको बेइजिङ राष्ट्रिय रंगशालामा शुक्रबार साँझ ‘बेइजिङ विन्टर ओलम्पिक २०२२’ को उद्घाटन भएको छ। चिनियाँ समयअनुसार साँझ ८ बजे (नेपाली समयअनुसार साँझ ६ बजे) बेइजिङ विन्टर ओलम्पिकको उद्घाटन भएको हो।
महामारीको समयमा आयोजना भएको यो दोस्रो ओलम्पिक हो। खेलहरू फेब्रुअरी...
शीर्ष लिगको उपाधिका लागि लिभरपुलको ३० वर्षको पर्खाई समाप्त भएको छ । लिभरपुलले यो सिजनको इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि उचाल्ने पक्का भएको छ ।
लिग अन्तर्गत बिहीबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २ १ ले...
रियल मड्रिडका खेलाडी ग्यारेथ बेल आफ्नो पुरानो क्लब टोटनह्यामको प्रशिक्षण मैदानमा आएका छन्।
क्लबमा पुनरागमनको सम्भावना बलियो भएपछि शुक्रबार उनी टोटनह्यामको मैदान पुगेका हुन् ।
३१ वर्षका बेल लोनमा रियल मड्रिडबाट टोटनह्याम आउने सम्भावना बढेको हो । दुई क्लबबिच बेलका सम्बन्धमा...
फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले प्रभावशाली जित दर्ता गरेको छ ।
अवे मैदानमा भएको खेलमा पिएसजीले मोन्टपिलरलाई ३–१ ले पराजित गरेको हो । ३३ औँ मिनेटमा कोलिन डाग्बाको गोलबाट पिएसजीले...












