तेस्रो बरियताकी कारोलिना प्लिस्कोभा युएस ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिएकी छन्। फ्रान्सकी कारोलिन गासिर्यासँग पराजित भएर उनी बाहिरिएकी हुन् ।
विश्व बरियतामा ५० औँ स्थानमा रहेकी गार्सियाले कारोलिनालाई ६–१ र ७–६ (७–२) को सेटमा पराजित गरेकी हुन् । सन् २०१६...
जर्मन बुण्डेस लिगा क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलमा लगातार तेस्रो जित दर्ता गरेको छ । समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा बार्यन म्युनिखले एफसी रेड बुल साल्ज्बर्गलाई ६–२ ले पराजित गरेको हो ।
बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले दुई,...
स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ ।
अवे मैदानमा भएको खेलमा ग्रानाडालाई ५–३ ले पराजित गरेर बार्सिलोनाले सेमिफाइनलमा स्थान बनाएको हो ।
ग्रानाडाका लागि केनेडीले ३३ औँ, सोल्डाडोले ४७ औँ मिनेटमा गोल गरे...
२० औं संस्करणको आहा–रारा गोल्डकपको उद्घाटन खेलमा विभागीय टिम एपिएफ विजयी भएको छ। आजबाट पोखरा रंगशालामा भएको खेलमा एपिएफले आयोजक साहरा क्लबमाथि २–० को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।
आयोजकविरुद्ध एपिएफलाई जित दिलाउन आभाष लामिछाने र प्रदीप लामाले...
स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रियल मड्रिडको दाबी बलियो नै कायम छ । लिग अन्तर्गत बिहीबार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ३-० ले पराजित गरेर बार्सिलोनामाथिको दबाब कायम राखेको हो ।
घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि...
यूएस ओपन ग्रान्डस्लाम विजेता नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने भएकी छिन्। विश्व नम्बर एक रहेकी ओसाकाले चोटका कारण प्रतियोगिता खेल्न नसक्ने भएको बीबिसीले जनाएको छ। फ्रेन्च ओपन सेप्टेम्बर २७ तारिखदेखि सुरु हुँदै छ।
गत साता भएको यूएस ओपनको फाइनलमा...
लिगमा आफ्नो पुरानो लय कायम गर्न निकै कठिन प्रयास गरिरहेको बार्सिलोना ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा पराजित भएको छ ।
घरेलु मैदानमा भएको खेलमा काडिजले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो । काडिजले सन् १९९१ पछि पहिलो पटक...
युरोकप फुटबलको उद्घाटन खेलमा इटालीले शानदार जित दर्ता गरेको छ । समूह ए मा रहेको इटालीले शुक्रबार राति भएको प्रतियोगिताको पहिलो खेलमा टर्कीलाई ३–० ले पराजित गरेको हो । टर्कीले एक गोल उपहारमा दियो भने दुई गोल इटालीले गरेको...
नेपालले एसीयाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा विजयी शुरवात गरेको छ । पहिलो पटक अन्तर्राष्ट्रिय टी २० क्रिकेट खेलेको मंगोलियाविरुद्ध नेपालले कीर्तिमान नै कीर्तिमान बनाएको छ ।
नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ । यो टी २० मा फराकिलो जित...
२३ चैत, काठमाडौं । तपाईं करदाता हो भने चैत मसान्त तपाईंका लागि महत्वपूर्ण छ । किनकी यस मसान्तमा तपाईंले फागुन महिनाको मूल्य अभिवृद्धि करका लागि कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर-फागुन मसान्तको कर विवरण तथा त्यसअनुसारको...