क्रिष्टियानो रोनाल्डोको शानदार प्रदर्शनका बाबजुद इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा स्थान बनाउन सकेन। अन्तिम १६ को दोस्रो लेग अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा रोनाल्डोको दुई गोलको सहयोगमा युभेन्टसले फ्रेन्च क्लब लियोनलाई २–१ ले पराजित...
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किङ्स–११ पञ्जाबविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। राजस्थानले बलिङ गर्ने भएपछि पञ्जाब पहिले ब्याटिङ गर्दैछ। खेल युएईको अबुधाविमा हुँदैछ। १२ खेलबाट १२ अंक जोडेको पञ्जाब अंकतालिकाको चाैथो स्थानमा छ भने १२ खेलबाट १०...
लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानको दुई–दुई गोलको सहयोगमा बार्सिलोनाले ला लिगामा सानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनालो १० खेलाडीमा सीमित भएको ग्रानाडालाई ४–० ले पराजित गरेको हो । पहिलो हाफमा तीन गोल गरेको बार्सिलोनाले...
३औँ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ। शनिबार राति माल्दिभ्समा भएको फाइनलमा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै भारतले आठौँ पटक उपाधि उचालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि भारतले दोस्रो हाफमा तीन गोल गरेको हो। कप्तान सुनिल...
विख्यात टेनिस खेलाडी रोजर फेडेरर सबैभन्दा बढी आम्दानी गर्ने खेलाडीको सूचिमा पहिलो पटक शीर्ष स्थानमा पुगेका छन् । फोर्ब्सले जारीले गरेको विश्वका धेरै आय गर्ने खेलाडीको सूचिमा पहिलोपटक फुटबलका खेलाडीलाई पछि पार्दै टेनिसका फेडेरर शीर्ष स्थानमा पुगेका हुन् । उनले...
अस्ट्रियन खेलाडी डोमिनिक थिएम युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। उपाधिका लागि उनले आइतबार जर्मन खेलाडी अलेक्जान्डर स्वेरेभसँग प्रतिस्पर्धा गर्ने छ । नेपाली समय अनुसार शनिबार बिहान भएको सेमिफाइनलमा रुसी खेलाडी डानिल मेडभेडेभलाई पराजित गरेर थिएमले फाइनलमा स्थान बनाएका हुन्...
वेष्ट ह्याम इंग्लिस प्रिमियर लिग फुटबलको पाँचौँ स्थानमा पुगेको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा एस्टन भिल्लालाई २–१ ले पराजित गरेर वेष्ट ह्याम पाँचौँ स्थानमा उक्लिन सफल भएको हो । घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्यामका लागि खेलको...
एर्लिङ हालाण्ड र जेडन सान्चोको दुई दुई गोल मदतमा बोरुस्सिया डर्टमुन्डले जर्मन कप फुटबलको उपाधि जितेको छ। बिहीबार राती भएको फाइनलमा डर्टमुन्डले आरबी लेइपजिगलाई ४-१ गोलले हरायो। डर्टमुन्ड पाचौँपटक जर्मन कप विजेता बनेको हो। युवा खेलाडीद्वय हालाण्ड र सान्चोको आक्रमक...
आगामी ४ मंसिरबाट कतारमा विश्वको सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता विश्वकपको आयोजना हुँदैछ। विश्वकपको महासंग्राम सुरु हुन १५ दिनमात्र बाँकी रहँदा कतारको आलोचनाको ग्राफ बढेको छ। अन्तिम समयमा कतारविरुद्ध विश्वका विभिन्न देशले चर्को रूपमा मानवअधिकार र रङ्गशाला बनाउँदा कामदारमाथि भएको अत्याचारको...
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम सिटीले बोर्नमाउथलाई २–१ ले पराजित गरेको हो । सिटीले दुवै गोल पहिलो हाफमा गरेको हो ।...
- Advertisement -

भरखरै प्राप्त