जित निकाल्न नसके पनि बराबरीबाट युभेन्टसले दोस्रोको एट्लान्टा र तेस्रोको लाजिओसँग अंक दूरी बढाउन भने सफल भएको छ ।
इटालियन सिरी ए फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा उपाधि होडमा रहेको युभेन्टस सासुओलोसँग ३–३ को बराबरीमा रोकियो ।
अवे मैदानमा भएको...
इण्डियन प्रिमियर लिग (आईपीएल)काे शनिबारको पहिलो खेलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ।
युएईको अबुधाविमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन बनाएको...
एसी मिलानका राफाएल लिएओले इटालियन सिरी ए फुटबलको इतिहासमै सबैभन्दा छिटो गोल गरेका छन् । लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिएओले खेल सुरु भएको ६ सेकेण्डमै गोल गरेर कीर्तिमान बनाएका हुन् ।
२१ वर्षका पोर्चुगिज खेलाडी लिएओले हाकान काल्हानोग्लुको...
१० औँ प्रयासमा लियोनल मेस्सीले राष्ट्रिय जर्सीमा प्रमुख उपाधि जित्ने खुशी प्राप्त गरेका छन्।
कोपा अमेरिका र विश्वकप फुटबलमा लगातार प्रयास गर्दा पनि राष्ट्रिय सफलता हाल पार्न नसकेका मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई अन्ततः क्षेत्रीय प्रतिस्पर्धाको उपाधि दिलाउन सफल भएका हुन्।
अर्जेन्टिनाले...
डच फुटबलको शीर्ष लिगको यो सिजन रद्द भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएका खेल हुने सम्भावना नभएपछि लिगको यो सिजन नै रद्द गरिएको हो ।
लिगको उपाधि कुनै पनि टिमलाई दिइएन भने यो सिजन कुनै पनि टिम रेलिगेशनमा...
आर्सनल महिला च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । अन्तिम ८ अन्तर्गत शनिबार राति भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आर्सनललाई २–१ ले पराजित गरेको हो ।
पिएसजीका लागि मारिया–एन्तोइनेते कोतोतो र सिग्नी ब्रूनले गोल गरिन् । आर्सनलका लागि बेथ...
फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का अध्यक्ष नासिर अल–खलिफी भ्रष्टाचार आरोपबाट मुक्त भएका छन् ।
नासिरले भ्रष्टाचार अभियोगमा स्वीट्जरल्याण्डमा मुद्दा खेपिरहेका थिए । तर सुनुवाईपछि उनी आरोप मुक्त भएका हुन् ।
बीइन मिडिया ग्रुपका प्रमुख समेत रहेका नासिरमाथि...
आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष १० मा उक्लिन सफल भएको छ।
लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले न्यूक्यासल युनाइटेडलाई ३–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि पिएर एमरिकले दुई गोल गरे भने बुकायो साकाले एक...
फुटबलर सर्जियो अग्युरोले खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । उनले बुधबार आफ्नो स्वास्थ्यको रक्षाका लागि सन्यासको निर्णय गरेको बताएका हुन् ।
सन्यासको अति कठिन वास्तविकता स्वीकार गरेको र यसको कारण आफ्नो स्वास्थ्य रहेको उनले उल्लेख गरेका छन् । ३३...
क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसके पनि १३ पटकको विजेता युभेन्टस अवे गोलका आधारमा कोपा इटालियाको फाइनलमा पुगेको छ ।
कोरोना भाइरसको महामारीका कारण गएको मार्चदेखि रोकिएका फुटबल गतिविधिहरु इटालीमा पुनः सुरु भएका छन्।
शुक्रबार राति भएको कोपा इटालियाको सेमिफाइनलको दोस्रो...










