तेस्रो बरियताकी कारोलिना प्लिस्कोभा युएस ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिएकी छन्। फ्रान्सकी कारोलिन गासिर्यासँग पराजित भएर उनी बाहिरिएकी हुन् ।
विश्व बरियतामा ५० औँ स्थानमा रहेकी गार्सियाले कारोलिनालाई ६–१ र ७–६ (७–२) को सेटमा पराजित गरेकी हुन् । सन् २०१६...
लियोनल मेस्सी इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित हुन चाहेको उनका पिताले बताएका छन्।
मेस्सीका पिताले फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई उनी म्यानचेस्टर सिटीबाट खेल्न चाहेको बताएको फ्रान्सेली पत्रिकाले खबर छापेका छन् ।
३३ वर्षका मेस्सीले गएको मंगलबार बार्सिलोना...
आर्सनल महिला च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । अन्तिम ८ अन्तर्गत शनिबार राति भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आर्सनललाई २–१ ले पराजित गरेको हो ।
पिएसजीका लागि मारिया–एन्तोइनेते कोतोतो र सिग्नी ब्रूनले गोल गरिन् । आर्सनलका लागि बेथ...
बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीले यो सिजन उत्कृष्ट प्रदर्शन गरेका छन् । जर्मन बुण्डेसलिगामा ३४ गोल गरेका लेवान्डोस्कीले च्याम्पियन्स लिग फुटबलमा पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दैै आएका छन् ।
उनको दुई गोलको सहयोगमा बार्यन म्युखिन शनिबार राति भएको खेलमा चेल्सीलाई पराजित गरी...
क्रिष्टियानो रोनाल्डोको शानदार प्रदर्शनका बाबजुद इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा स्थान बनाउन सकेन।
अन्तिम १६ को दोस्रो लेग अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा रोनाल्डोको दुई गोलको सहयोगमा युभेन्टसले फ्रेन्च क्लब लियोनलाई २–१ ले पराजित...
बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले नेइमारलाई यो सिजन पनि अनबन्धित नगर्ने स्पष्ट संकेत गरेका छन् ।
कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको अहिलेको आर्थिक अवस्थामा नेइमारलाई पुनः क्लब भित्र्याउनु वा अनुबन्धित गर्नु ‘अव्यवहारिक’ हुने अध्यक्ष बार्तोमेउले बताएका हुन् ।
आर्थिक अवस्थाका...
लाजिओका स्ट्राइकर चिरो इमोबिलेले इटालियन सिरी ए तथा युरोपियन गोल्डेन बुट जितेका छन्।
सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको यो सिजनको अन्तिम खेलमा नापोलीसँग ३–१ ले पराजित भएको लाजिओका लागि चिरोले एक गोल गरे । उनले २२ औँ मिनेटमा...
पाधि विजेता युभेन्टसले यो सिजनको अन्तिम खेलमा पराजय बेहोरेको छ । सिरी ए फुटबलमा ४० औँ खेलमा युभेन्टस घरेलु मैदानमा पराजित भयो ।
सन् २०१८ को अप्रिल २२ यता घरेलु मैदानमा भएको सिरी ए खेलमा युभेन्टसलाई पराजित गर्ने टिम बनेको...
इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब भ्यालेन्सियाका विङ्गर फेरान तोरेसलाई अनुबन्ध गर्ने प्रयास गरेका छ।
लिरोय सानेको स्थानमा तोरेसलाई ल्याउने तयारी पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले गरेको हो। भ्यालेन्सियाले तोरेसका लागि ४० मिलियन पाउण्ड माग गरेको छ । ला लिगा...
फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पेको दायाँ गोडाको गोलीगाँठोमा लागेको चोटका कारण तीन हप्ता मैदान बाहिर हुने भएका छन् ।
उनले आउँदो अगस्ट १२ मा लिस्बनमा हुने इटालियन क्लब एट्लान्टासँगको च्याम्पियन्स लिग क्वाटरफाइनलको खेल गुमाउने भएका हुन्...