कमलामाई नगरपिालिकाका प्रमुख खड्गवहादुर खत्री निर्वाचित भएको ४ वर्ष पुरा भएको छ भने पाँचौं तथा अन्तिम वर्षको निती तथा कार्यक्रम र बजेट आउँदो असार १० गते सार्वजनिक गर्ने तयारीमा जुटेकाछन् । नेकपा एमालेबाट निवार्चित उनले दैनिक रुपमा ज्याला मजदुरी...
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रियामा शेरबहादुर देउवा र केपी शर्मा ओली दुवै पक्षको दाबी विश्वसनीय नदेखिएकाले विश्वासको मत पाउने ठोस आधार नदेखिँदा दुवै दाबीकर्ताको दाबी नपुग्ने गरी निर्णय गरेको दाबी गरेकी छन्।
राष्ट्रपति कार्यालयका निमित्त सचिव रूपनारायण भट्टराईले...
सुनकोसी नदी किनारमा बाढीले बगाएर ल्याएको ४८ वर्षीय चिनियाँ नागरिकको शबलाई केही समय अगाडि मेलम्ची खानेपानी आयोजनाले पहिचानगरी लगेको छ ।निनियामंगलवार परेको अविरल वर्षाका क्रममा आएको बाढी र पहिरोले चिनियाँ निर्माण कम्पनीको शिविरनैं बगाएको थियो । त्यसक्रममा २७ जना...
स्वाभिमान सिन्धुली सहयोग अभियानले संकलन गरेको राहत प्याकेज एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटी सिन्धुलीलाई हस्तान्तरण गरेको छ ।सिन्धुलीमाढीमा आज आयोजित राहत प्याकेज हस्तान्तरण कार्यक्रममा सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष एवम् एमाले नेता प्रल्हाद पोखरेलले १ सय ५१ थान...
सरकारले पटकपटकको प्रयासपछि केही विवादबीच चीनको सिनोफार्म कम्पनीसँग कोरानाविरुद्ध भेरोसेल खोप खरिद गर्ने निर्णय गरेको छ। सरकारका एक मन्त्रीका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले सिनोफार्म कम्पनीसँग खोप गरिद गर्ने निर्णय गरेको हो।
सिनोफार्म कम्पनीले नेपाललाई खोप उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएपछि...
अविरल वर्षसँगै मंगलबार साँझ आएको बाढीपहिरोले सिन्धुपाल्चोकका दुई स्थानमा ठूलो क्षति पु¥याएको छ। बाढीपहिरोमा परी ज्यान गुमाउने आठजनाले शव फेला परेका छन् भने ६० जना अझै बेपत्ता रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।
मेलम्ची नगरपालिकाको मेलम्ची पुरानो...
देशभर विद्यालयहरुमा आजदेखि एकैसाथ नयाँ शैक्षिक सत्र भर्ना अभियान शुरु भएको छ । कोरोना भाइरसको कारण नियमित नयाँ शैक्षिक सत्र दुई महिनापछि धकेलिएर असार १ गतेदेखि शुरु भएको हो । नयाँ भर्नाका लागि जेठ २५ देखि प्रचार प्रसार गरी...
चीनले आफ्ना गतिविधिबाट गम्भीर सैन्य चुनौति प्रस्तुत गरेको भन्दै नेटोका नेताहरुले चेतावनी दिएका छन् । ब्रसेल्समा भएको नेटोका नेताहरुको बैठकले चीनको गतिविधिलाई ‘प्रणालीगत चुनौति’ भनेका छन् ।
चीनले तीव्र गतिमा परमाणु क्षमता बिस्तार गरिरहेको र आफ्ना सैनिकको आधुनिकिकरणका सम्बन्धमा अपारदर्शी...
नेकपा (एमाले)को आन्तरिक संघर्ष अन्तिम चरणमा पुगेको समयमा फेरि चर्काउनका लागि नेपाली कांग्रेस र माओवादीले सक्रिय भूमिका खेल्न थालेका छन । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वर स्थित घरमा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका...
नेकपा एमालेले असार २ गते बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल र झलनाथ खनाल समुहको पनि सहभागिता गराउने गृहकार्य अघि बढाएको छ ।
नेकपा एमाले स्थायी कमिटी सुवास नेम्वाङका अनुसार नेपाल पक्षलाई पनि सहमतीमा ल्याएर बैठकमा सहभागी गराउने गृहकार्य अघि...












