युक्रेनको बन्दरगाह शहर खेअरसनका मेयरले उक्त दक्षिणी शहर रुसी फौजको नियन्त्रणमा गएको बताएका छन्।
इगोर कोलीखाएभले उक्त शहरको सभागृहमा अहिले सशस्त्र आगन्तुकहरू रहेको एउटा फेसबुक पोस्टमा लेखेका छन्। मेयर कोलीखाएभले भनेका छन्, "मैले ती फौजहरूलाई भनेँ कि यो नगरमा अहिले...
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १५ गते नेपालको संसदले गरेको एमसीसी अनुमोदनलाई स्वीकारेको छ । एमसीसी मुख्यालले वासिङ्टनबाट मंगलबार एक विज्ञप्ति जारी गर्दै संसदीय अनुमोदन स्वीकारेको जनाएको हो । विज्ञप्तिमा सोही दिन नेपालको संसदले अनुमोदन गरेको ‘व्याख्यात्मक घोषणा’...
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले एमसीसीबारे नेपाल सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणामा आफूहरुले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको बताउनु भएको छ । गृहमन्त्रालयमा बुधबार गृहमन्त्री बालकृष्ण खाणसँगको भेटमा राजदूत बेरीले आफूहरुले पहिलादेखि भन्दै आएको विषयमा घोषणामा समेटिएको बताउनु...
पूर्वी युक्रेनी सहर खार्किभमा मंगलबार एक भारतीय विद्यार्थीको मृत्यु भएको छ। खार्किभ युक्रेनको दोस्रो ठूलो सहर हो, जहाँ रुसी सेनाको भारी गोलाबारी चलिरहेको छ।
भारतीय विदेश मन्त्रालयले ज्यान गुमाएका विद्यार्थीको परिवारसँग सम्पर्कमा रहेको बताएको छ।
‘गहिरो दुःखका साथ हामी पुष्टि गर्दछौं...
आज शिवरात्री पर्व पशुपतिनाथ मन्दिरसँगै देशभरका शिवालयमा धुमधामसँग मनाइँदै छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ। कयौं भक्तजन तथा साधुसन्त गएरातिदेखि नै जाग्राम बसेका छन्।
आज बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन्। यसवर्ष १० लाख...
रुसी सेनाले युक्रेनमा सैन्य आक्रमण गरेको पाँचौ दिनमा यी दुई राष्ट्रका अधिकारीहरुबीच बेलारुसमा शान्तिवार्ता सुरु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यी दुई देशबीच भएको शान्ति वार्ताका तस्बिरहरु सार्वजनिक गरेका छन्।
वार्ताअघि युक्रेनमा राष्ट्रपति जेलेन्स्कीले युद्धबिराम गर्न र आफ्नो देशबाट सेना फिर्ता...
नेपाली काँग्रेस चौधौँ महाधिवेशन अन्तर्गत सिन्धुली जिल्ला अधिवेशनको निर्वाचनमा उपेन्द्र पोखरेल निर्वाचित हुनु भएको छ । उज्ज्वल बराललाई पछि पार्दै उहाँ ८८५ मत सहित विजयी हुनु भएको हो ।
सभापतिमा भएको पुनः मतदानमा १ हजार ३७१ मत खसेको थियो ।...
संयुक्त राष्ट्रसंघको आकस्मिक रुपमा विशेष महासभा हुने भएको छ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले युक्रेनमाथि रुसी आक्रमणका सम्बन्धमा छलफल गर्न आकस्मिक रुपमा महासभाको विशेष सत्र गर्ने पक्षमा मतदान गरेको हो। सोमबार विशेष महासभा हुनेछ।
सभामा संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रले युक्रेनमाथि...
प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएको छ।
आइतबारको प्रतिनिधिसभा बैठकबाट एमसीसी परियोजना बहुमतले पारित भएको हो।
सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन्। यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे।
आइतबारको प्रतिनिधि सभाको दोस्रो...
पाँच दलीय गठबन्धनले संसदमा ब्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने निर्णय गरे पनि एमसीसीले संझौतामा कुनै पनि बुँदा परिवर्तन नहुने प्रष्ट पारेको छ । गठबन्धनले आज नै प्रतिनिधिसभा बैठकबाट एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।...












