भारतमा मंगलबार एकदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोनाभाइरसका संक्रमित थपिएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार १ लाख ८५ हजार २ सय ४८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। पछिल्ला केही दिनयता भारतमा लगातार दैनिक डेढ लाखभन्दा बढी संक्रमित थपिइरहेका छन्। कोरोनाको दोस्रो...
नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाह सामान्य नागरिकको दर्जामा रहे पनि भारतमा उनलाई राजाकै हैसियतमा सम्मान दिइएको छ । धार्मिक भ्रमणको क्रममा भारतको उत्तर प्रदेशमा रहेका पूर्वराजा शाहलाई भारतका केन्द्रीय राज्यमन्त्री साध्वी निरञ्जन ज्योतिले राजाकै हैसियतमा सम्मान प्रकट गरेकी छन् । पूर्वराजा...
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा भोलि बुधबार देशवासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक, आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा देशवासीलाई सम्बोधन गर्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी...
प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल–खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेतावनी दिएका छन्।   नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूविरूद्धका सबै विरोध र टीकाटिप्पणीलाई सहँदै आएको तर पार्टीमाथि धावा बोल्ने...
नेपालमा पछिल्लो २४ घण्टामा ४९६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ५२४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २...
एमाले र माओवादीको एकतालाई शुन्यमा झार्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फैसला पुनरावलोकनका लागि गएको मंगलबार निवेदन दर्ता गरेका थिए । त्यसमाथि सुनुवाई गर्दै सर्वोच्चले पुनरावलोकनका लागि अनुमति नहुने आदेश दिएको हो...
मेक्सिकोले कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या अध्यावधिक गरि सार्वजनिक गरेको छ । अध्यावधिक तथ्यांक अनुसार मेक्सिकोमा हालसम्म भनिए भन्दा ६० प्रतिशत बढिको कोरोना भाइरसका कारण ज्यान गएको छ । मेक्सिकोमा कोभिड–१९ का कारण तीन लाख २१ हजार भन्दा...
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुरानो ट्याङकीमा मेलम्चीको पानी चढेको छ। आइतबार बिहान १० बजे नै ट्याङकीमा पानी पुग्ने भनिए पनि केही ढिलो भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले पुराना ट्याङकीमा मेलम्चीको पानी चढेको र दिउँसो २ बजे विशेष...
काठमाडौँ उपत्यकामा वायु प्रदूषण कायमै रहेकाले सावधानी अपनाउन र अत्यावश्यक बाहेकका अवस्थामा घर बाहिर ननिस्कन वातावरण तथा स्वास्थ्यविदले आग्रह गरेका छन् । शुक्रबार दिउँसोदेखि अत्याधिक मात्रामा धुवाँसहितको वायुका कारण काठमाडौँ उपत्यका धुम्मिएको थियो । अहिले पनि धुवाँ र कुहिरो छ...
- Advertisement -

भरखरै प्राप्त