धेरैले भन्ने गर्दछन् चुनावमा उम्मेदवार बनेका नेताहरु सवैका घर–घरमा आउछन् नमस्कार गर्दै भोट मात्रै माग्दछन् । त्यस वेला कुवेर झै धनी छु भन्दै गाउँको सवै विकास मैले मात्र गर्नु सक्छु भन्दै विकासको लोभ र लालचमा पारेर उनीहरुले भोट माग्छन्...
स्थानीय प्रशासनको लापरवाहीले कोरोना संक्रमितको शब व्यवस्थापनमा समस्याजिल्ला दैविप्रकोप व्यवस्थापन समिति सिन्धुलीले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शब व्यवस्थापनमा लापरबाही गर्दा स्थानीयहरु विरोध मात्रै गरेरनन्, खाल्डो खनिरहेको स्काभेटरनैं नियन्त्रणमा लिए ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना संक्रमणबाट मृत्यु हुने नागरिकको...
तीनदिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको उपाधि लिएका छन्।
बिहीबार अपरान्ह राष्ट्रपति कार्यालयमा आयोजित विषेश कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि दिएकी हुन्। भारत र नेपालका प्रधानसेनापति एक अर्काको देशका...
निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा डेमोक्र्याटिक पार्टीका ७८ वर्षीय जोन बाइडेन विजयको नजिक पुगेका छन्।
उनले कुल ५३८ इलेक्टोलर सिटमध्ये वियजका लागि आवश्यक २७० सिट नजिक आफूलाई पुर्याएका छन्। नेपाली समयअनुसार बुधबार बिहानसम्म...
सिन्धुली: कमलामाई नगरपालिका वडा नंं ७ का वडाध्यक्ष कर्ण घिसिंङले आफ्नो वडा भित्रका कुनै पनि स्थानमा कोरोना संक्रमणबाट मृत्यु भएका मानिसहरुको शव व्यवस्थापन गर्न नदिने बताएका छन् ।किर्तिक १६ गते कोरोना संक्रमणबाट मृत्यु भएकी धुराबजारकी ८४ वर्षीया विष्णु मायाँ...
दशक यताकै सबैभन्दा विभाजित राष्ट्रपतीय चुनावमा अमेरिकीहरुले मतदान गरिरहेका छन् । पूर्व क्षेत्रका केही राज्यमा मतदान केन्द्रहरु बन्द हुन थालेका छन् । यो पटकको चुनावमा १० करोड भन्दा बढिले अग्रिम मतदान गरेका छन् ।
मंगलबार नेपाली समय अनुसार मंगलबार राति...
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उत्पन्न विवादलाई लिएर फेरि पनि राष्ट्रपति विद्यादेवी भण्डारीले चासो राखेकी छिन्।
राष्ट्रपति भण्डारीले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको समिकरणमा महत्वपूर्ण मानिएका उपाध्यक्ष वामदेव गौतमलाई मङ्लबार अपराह्न बोलाएर विवादबारे जानकारी लिएकी छिन्। गौतमसँग उनले...
ओली र प्रचण्डबीच हिजो सोमबार टेलिफोनमा वार्ता भएको खुलेको छ।
वार्तामा प्रचण्डले पार्टीमा उत्पन्न विवाद समाधानका लागि कमिटी बैठक आयोजना गराउने भन्ने प्रस्ताव गरे पनि ओलीले अस्विकार गरेका छन्।
स्थायी कमिटी सदस्य एवम् प्रचण्ड निकट नेता देवेन्द्र पौडेलका अनुसार प्रधानमन्त्रीसमेत रहेका...
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाललाई नयाँ समाजवादी बाटो बनाउन सुझाव दिएका छन् ।
सोमबार ट्वीट गर्दै भट्टराईले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सती नजान आग्रह गरेका...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सचिवालय सदस्य ईश्वर पोखरेलले पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको टिप्पणी गरेका छन् । सोमबार ट्वीट गर्दै पोखरेलले एकताका बेला गरिएको सहमति विपरीत पूर्वसमूहको समीकरण...












