नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेताहरू सवार गाडी सिन्धुलीको चन्दनपुरमा दुघंटनाहुँदा ४ जना घाइते हुनुभएको छ । घाइते नेताहरुको सिन्धुली अस्पतालमा उपचार भई रहेको छ ।पूर्व पर्यटन मन्त्री कृपाश्वर शेर्पा, एमाले पोलिटव्युरो सदस्य गोकुल घर्ती, आदिवासी जनताजी महासंघ महासचिव पेम्बा...
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ। बिहीबार पार्टीको स्थायी कमिटी र पोलिटब्युरो गठन गरी केन्द्रीय कमिटी बैठक समापन गरिएको हो।  काठमाडौंको प्रज्ञा भवनमा आइतबारदेखि सुरु भएको बैठक सोमबारपछि मंगलबार र बुधबार स्थगित हुँदै आज बसेको थियो। मंगलबार पोलिटव्युरो...
नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधि सभाको बैकठपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद रावलले यस्तो आरोप लगाएका हुन्। उनले कुनै न कुनै किसिमबाट सरकारले...
सिन्धुलीको एक होटलमा गएराती एक सुनचाँदी व्यवसायी सुमन बिकको हत्या भएको छ । धुराबजारमा सुनचाँदी व्यवासायगर्दै आएका विश्वकर्माको कमलामाई ६ स्टलवजारमा रहेको डाँफे होटलमा ध्यांगलेख ३ की ३५ वर्षीया एक महिलाले घाँटी थिचेर हत्या गरेको बताइएको छ ।...
गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा पराजयको मुख्य कारण अन्तरघात भएको निष्कर्ष निकालेको एमालेले छानबिनका लागि समिति गठन गरेको छ। आइतबार बसेको सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिको सदस्यमा निर्वाचन...
अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)का सहभागिताबारे गृहमन्त्री बालकृष्ण खाँडले संसदलाई ढाँटेको पाइएको छ। असार १३ गते राष्ट्रियसभामा आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिने क्रममा खाँडले एसपिपीमा सहभागिता नजनाउने भएर परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई पत्र पठाइसकको बताएका थिए। तर आइतबार परराष्ट्र मन्त्रालयले...
सिन्धुली जिल्ला ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रका हिसावले अत्यन्तै अब्बल मानिन्छ । नेपाली राजनीतिको कोर्स परिवर्तनपछि पनि सिन्धुलीका नेताहरुले वारम्वार त्यही एजेण्डाहरुलाई जर्वजस्त ढंगले उठाउँदै आएकै हुन् । जनताको चाहनासँग प्रत्यक्ष जोडिएका ति विषयहरुलाई हिजो पनि मैंले उठाएकै थिएँ,...
प्रधानमन्त्री शेरबहादुर देउवाले बारामा आएर निजगढमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणको आवश्यकता रहेकाे बताएका छन्। बारामा निर्माण भइरहेको निजगढ विमानस्थलको अवलोकन तथा निरीक्षणका लागि आएका प्रधानमन्त्री देउवाले निजगढमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु आवश्यक रहेको बताएका हुन्। सत्ता गठबन्धन दलका नेताहरूसहित आज (शनिबार) उनी...
लामो समयसम्म विवादमा फसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ। अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा गरेसँगै सो संगठन विभाजन भएको हो। ‘अध्यक्षज्यूको...
आधुनिक नेपाली राजनीतिक इतिहासका एक महान हस्ती शोषित पीडत जनताका इतिहासकार, बिचारक, सिद्धान्तकार, योजनाकार र कार्यनीतिका प्रबक्ता कामरेड पुष्पलाल जो महान अमर शहीद गंंगालालका सहोदर भाइ पनि हुन्, अत्यन्तै उच्च बिचार र सादा जीवनका प्रतिमूर्ति थिए । उनको सबैभन्दा...
- Advertisement -

भरखरै प्राप्त