नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा मात्रै ४ सय २६ जना कोरोना...
भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका गुल्मीका एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा...
भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रणमा पुगेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको संचारमाध्यमहरूले जनाएका छन्। सोमबार सीमा  विवादलाई लिएर दुबै सैनिकबीच झडप हुँदा २० सैनिकले त्यहाँ ज्यान गुमाएका थिए। दुबै देशकाबीच उच्च तहमा भएको...
प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी सम्झौताको विरोध गर्नेहरुलाई पढ्न सुझाव दिएका छन्। बिहीबार राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै ओलीले सत्यतथ्य नबुझी पढ्दै नपढी हचुवाका भरमा सम्झौताको विरोध गरेको भन्दै आक्रोश पोखे। ओलीले एमसिसीको विपक्षमा रहेका आफ्नै पार्टीका नेताहरुतर्फ लक्षित गर्दै भने, ‘मैले...
लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छिन्। संसदमा संशोधन विधेयक दर्ता भएको २८औं दिनमा अभूतपूर्व राष्ट्रिय एकतासहित बिहीबार संशोधन प्रक्रियाले पूर्णता पाएको हो। विधेयक बिहीबार नै राष्ट्रियसभाले सर्वसहमति पारित गरेर फिर्ता...
नेकपा सचिवालय सदस्य एवं राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठ प्रकाशले भारतीय पक्ष सीमा विवाद सुल्झान वार्ताबाट उम्कन खोजिरहेको बताएका छन्। संविधान संशोधन विधेयकमाथि दफावार छलफलामा भाग लिँदै श्रेष्ठले नेपाल वार्ताका लागि सधैं तयार भए पनि भारतीय पक्षले नचाहेको उल्लेख गरे। प्रकाशले भने,...
भक्तपुरमा चारजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा महानगरीय प्रहरी परिसर भक्तपुरको सञ्चार शाखाका प्रहरी जवान रहेको महानगरी प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले बताए। संक्रमित ३२ वर्षिय प्रहरी जवान सञ्चार शाखाका कार्यरत रहेको प्रधानले बताए।...
चीनको राजधानी बेइजिङमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न केही क्षेत्रमा अझ लकडाउन विस्तार गरिएको छ। कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा पनि बढाइएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार बेइजिङमा सङ्क्रमणका एक सयभन्दा बढी घटना देखिएका छन्। पछिल्लो सात हप्तायता बेङजिङमा विदेशबाट...
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर संक्रमितको संख्या ८० लाख पाँच हजार भन्दा बढी पुगेको हो । कोभिड–१९ का कारण विश्वभर अहिलेसम्म चार लाख...
सोमबार थप ४ सय ५१ जना नयाँ कोराना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कारोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। तीमध्ये ५३२४ पुरुष र ४३६ जना महिला छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा...
- Advertisement -

भरखरै प्राप्त