पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये १५३१ काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको सख्ंया ८९ हजार २६३ पुगेको...
प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको छ । बैठकको सुरुमै संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमति गरेर प्रस्ताव ल्याउनुपर्ने...
 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज आइतबार अपरान्ह ४ बजे बस्ने भनिएको सचिवालय बैठक अनिश्चित् बनेको छ । प्रधानमन्त्रीको सचिवालयका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीले भेटघाट स्थगित गरेको बालुवाटार स्रोतले भनेको छ । वरिष्ठ नेता तथा सचिवालय सदस्य...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै यस वर्षको दशैँ आफू बसिरहेकै ठाउँमा मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा आइतबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैँ अर्को वर्ष पनि आउने भएकाले कोरोना संक्रमण...
काठमाडौँ उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १३७३, ललितपुरका १८७, तथा भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको हो। आइतबार देशभर २२५३ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको...
काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या व्यापक रुपमा बढ्न थालेपछि सर्वोच्च अदालतको मुद्दा सुनुवाई प्रभावित भएको छ। यसअघि दैनिक १० देखि ११ वटा इजलासमा मुद्दा सुनुवाई हुँदै आए पनि आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलास मात्रै गठन भएको छ। सर्वोच्च अदालतका मुद्दा...
कञ्चनपुरकी एक सुत्केरीको बाँकेको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ। गर्भवती हुँदा नै निरन्तर रक्तश्राव भइरहेकी २९ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएकी थिइन्। बच्चा जन्माएपछि पनि रक्तश्राव नरोकिएपछि उनलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो। सेती अस्पतालमै बच्चा जन्माएकी महिलाको अशाेज १४...
प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकारले आफूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएका छन्। प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ट्वीटमार्फत् एवं प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत् आफूमा सङ्क्रमण भएको जनाएका हुन्। सूर्य थापाले फेसबुकमा लेखेका छन्:...
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले हेटौँडाका तीन पसललाई कारवाही गरेको छ। कार्यालयले गरेको अनुगमनको क्रममा बढी मूल्यमा सामान बिक्री गर्ने तीनवटा पसललाई कारवाही जरिवाना गरिएको सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए। वाणिज्य कार्यालय वीरगञ्जका प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा...
हुम्लामा पर-पुरुषसँग सम्बन्ध राखेकाे आराेपमा श्रीमतीकाे कपाल मुडेर कालाेमाेसाे दली दिसा खुवाएर गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ परेका छन्। सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई यसरी अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सातजनालाई प्रहरीले पक्राउ गरेको हो। शुक्रबार भएकाे याे घटनामा संलग्न...
- Advertisement -

भरखरै प्राप्त