अबिरल वर्षा र त्यससँगै आएको बाढीका कारण कैलालीमा ६ हजार घर डुबानमा परेका छन् । दुई हजार परिवार विस्थापित भएको छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बाढीबाट सबैभन्दा बढी जोशीपुर गाउँपालिका र भजनी नगरपालिकाका बस्ती प्रभावित भएका छन् ।...
पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै नेकपा उपाध्यक्ष वामदेव गौतमले अघि सारेको ६ बुँदे प्रस्ताव फिर्ता लिन उनी निकट नेताहरुले दबाब दिएका छन्। गौतमले यो संसदको कार्यकालभर ओलीलाई प्रधानमन्त्री र महाधिवशेनसम्म अध्यक्ष कायम राख्नुपर्ने भन्दै शनिबार गरेको प्रस्तावप्रति उनी निकट...
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पदबाटराजीनामा दिनका लागि बहुमतबाट निर्णय गर्ने अडान र चेतावनी दिँदै आएको अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्ष पछि हटेको छ ।पार्टी स्थायी समिति बैठकको...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य हरिवोल गजुरेलले संकटको अबस्थामा अहिले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेका छन् । जनयुद्धका समयदेखीनैं अध्यक्ष प्रचण्डलाई अत्यन्त नजिकबाट सघाउँदै आएका गजुरेलले प्रचण्डलाई छोडेर अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी...
नेकपाका महाचिव विष्णु पौडेलले पार्टी फुटको नजिक पुगे पनि नफुट्ने दाबी गरेका छन्। पार्टीभित्र एक महिनाभन्दा लामो समयदेखि उत्पन्न विवादले विभाजन होला जस्तो अनुभुति भए पनि नफुट्ने बताएका हुन्। बुधबार सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले भने,...
बुधबार थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । उनीहरुमध्ये ४९ जनाको...
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी समिति बैठक स्थगित गरेपनि इतर समूहले त्यसलाई अस्वीकार गर्दै बोलाएकाे स्थायी समिति बैठक सकिएको छ । बालुवाटारमा बसेको बैठकले अहिले पार्टीभित्र देखिएको संकटको अवस्थालाई निकास दिन र ओलीसँग सहमति गर्न कार्यकारी अध्यक्ष...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित...
कोरोना भाइरस सङ्क्रमणको सङ्ख्या  केही दिनयता थपिन थालेसँगै यसको जोखिम पनि बढेको छ । खासगरी भारतसँग सीमा जोडिएका विराटनगर, वीरगन्ज, नेपालगन्जलगायतका मुख्य शहरी क्षेत्रमा यसको सङ्क्रमण बढ्न थालेसँगै जनजीवनलाई भयभित तुल्याउन थालेको छ ।  पछिल्लो २४ घण्टामा नेपालमा थप तीन...
भारतले कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न नेपालसँग आग्रह गरेको छ। भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पत्र पठाइ गुंजी, कालापानी, लिम्पियाधुरासहितमा अवैध रुपमा नेपालीहरु समूह बनाएर प्रवेश गरेको वा प्रवेश गर्न चाहेको सूचना प्राप्त भएको भन्दै सो...
- Advertisement -

भरखरै प्राप्त