प्रदेश २ सरकारका एक मन्त्रीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार बेलुका आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवले देश सञ्चारलाई बताए। गएको...
 कोरोना संक्रमणलाई न्यूनीकरण गर्न सरकारले भोलि (बिहीबार) देखि राति ९ बजेदेखि ५ बजेसम्म हिँड्न नपाइने नियम लागू गरेको छ। गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो। त्यस्तै काठमाडौँ उपत्यका र २ सय जना भन्दा बढी संक्रमित...
कोरोना भाइरसका कारण बुधबार एकै दिन देशभर पाँच जनाको मृत्यु भएको छ। काठमाडौंमा एक जना तथा विरगन्ज र विराटनगरमा दुई/दुई जनाको मृत्यु भएको हो। विराटनगरमा मृत्यु भएका ४५ वर्षीय दुई पुरुषको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। उनीहरुको रिपोर्ट नआउँदै ज्यान...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ । उनीहरु अधिकांश प्रहरी कर्मचारी हुन् । अख्तियारको अप्रेसनका...
पर्सामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार राति नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । संक्रमित मध्ये बारा जिलाका दुई, सर्लाहीका एक जना...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले कोरोना भाइरसविरुद्धको खोप चाँडै उपलब्ध हुने आश रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्ने सम्भावना पनि रहेको बताएका छन् । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले पत्रकार सम्मेलनमा भनेका छन्, ‘अहिले कुनै पनि सिल्भर...
कोभिड–१९ का संक्रमित बढ्दै जाँदा सरकारले फेरि लकडाउन गर्ने तयारी थालेको छ । यसैको लागि सरकारले विज्ञहरुसँग परामर्श अघि बढाएको छ। विज्ञहरुबाट लकडाउन वा अन्य विकल्प नअपनाए भयावह स्थिति आउने चेतावनी आएसँगै सरकार परामर्शमा जुटेको हो। सरकारले संक्रमण कसरी रोक्ने...
कोरोना भाइरसका ४१८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २० हजार ७५० पुगेको पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा नेपालमा पाँच हजार ७३२ जनामा...
सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) का दुई अध्यक्षबिचको सोमबारको वार्ताले पनि सहमति निकाल्न सकेन । आइतबारको बैठक सकारात्मक भएको दाबी गरिए पनि सोमबार बिहान बालुवाटारमा भएको प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वार्तामा...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफल सकारात्मक भइनसकेकाे बताएका छन्। आइतबार बिहान बालुवाटारमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित चार नेताबीच भएको छलफलको समिक्षा गर्न खुमलटारमा भएकाे बैठकमा अध्यक्ष प्रचण्डले...
- Advertisement -

भरखरै प्राप्त