संसदीय अध्ययन उपसमितिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्न सिफारिस गरेको छ।
संसदको सार्वजनिक लेखा समितिले गठन गरेको ‘वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अध्ययन तथा छानबिन उपसमिति’ले वैज्ञानिक वन व्यवस्थापनका नाउमा सालका रुख काटेर बेच्ने काम मात्र भएको निष्कर्ष निकाल्दै उक्त...
पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
सँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।
काठमाडौ चिनियाँ दूतावासले नेपाल-चीन सीमा क्षेत्रअन्तर्गत आफ्नो देशको भूमिमा बनेका भवनहरू स्थानीय मानिसका लागि बनाइएका आवास भएको उल्लेख गरेको छ।
नेपालको स्थानीय तहका अधिकारीहरूले विगतमा आफूहरूले उपभोग गरिरहेको हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ मा चिनियाँ पक्षले यस वर्ष नौसहित...
तत्कालिन शाही नेपाली सेनाका जागिरे बन्दादेखिनैं उहाँलाई कम्युनिष्ट भन्नेहरु मन पर्थे । व्यारेकमा साथीभाईहरुसँग कुराकानी हुँदोरहेछ । कम्युनिष्टले हाम्रो देशमा धनी र गरिब भन्नेनैं रहँदैन भन्ने लाथ्यो पनि । सेना र प्रहरीबाट कम्युनिष्ट नेता कार्यकर्ता मारिंदा उनको मुटुमा चसक्क...
सिन्धुली÷कमलामाई नगरपालिका कार्यालयले संझौता अनुसार राजस्व रकम दाखिला नगरेको भन्दै पूर्व भूमिसुधार मन्त्री बिक्रम पाण्डेद्धारा सञ्चालित कालिका कन्ट्रक्सनका नाममा पत्राचार गरेको छ । पूर्व पश्चिम मदनभण्डारी राजमार्गको सिन्धुली हेटौडा सडक निर्माणको ठेक्का लिएको कालिका कन्ट्रक्सन र कमलामाई नगरपालिका बीचमा...
लगातारको झरीका कारण देशका विभिन्न नदीमा पानीको बहाव खतराको तह भन्दा माथि गएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ नदीमा पानीको बहाव खतराको तह भन्दा माथि र नारायणी नदीमा पानीको सतह सतर्कता तह भन्दा माथि पुगेको छ ।
बुटवलको तिनाउ...
नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ।
हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट पारेको हो। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप...
सर्वोच्च अदालतले वामदेव गाैतमलाई ‘थप संवैधानिक जिम्मेवारी’ नदिन आदेश जारी गरेको छ।
न्यायाधीश आनन्दमाेहन भट्टराईको एकल इजलासले गाैतमलाई बुधबार थप संवैधानिक जिम्मेवारी नदिन आदेश जारी गरेको हो।
सर्वोच्चले गाैतमलाई थप संवैधानिक दायित्व नलिन नदिन आदेश जारी गरेसँगै उनी सरकारमा सहभागी हुने...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८ सय ४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, झापाका ९, ताप्लेजुङका १, तेह्रथुमका...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो १२ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । गत आइतबार तत्कालिन माओवादी मुख्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठक आज बलुवाटारमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
आजको बैठकमा पार्टीको बाँकी एकता...












