पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको ज्यान गयो

पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

सँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।