नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ।
पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढदै गएपछि सैनिक मुख्यालयको पटक–पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संंशोधन...
कार्यकाल समाप्त भएर बुधबारदेखि बिदा हुँदै गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राजनीति दल खोल्ने बारे आफ्ना सहयोगी तथा सल्लाहकारसँग परामर्श गरेको खुलेको छ।
द वाल स्ट्रिट जर्नलले स्रोतहरुको भनाई उद्धृत गर्दै गएको हप्ता ट्रम्पले सहयोगी तथा सल्लाहकारहरुसँग नयाँ राजनीतिक...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै नेपाली सत्ता राजनीतिको जोडघटाउ र छिनाझप्टीका कुरुप व्यवहार प्रर्दशन भइरहेका बेला विभाजित भइसकेका नेताहरुलाई फेरी एकपटक साउथ व्लकले मिलाउने प्रयत्न थालेको छ । दश वर्षे सशस्त्र संघर्षका नायक र सहनायकका रुपमा रहेका...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको नभई चोइटिएको बताएका छन् । नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला अध्यक्ष प्रदीप कटुवालले तीनपाटन गाउँपालिका आयोजित सपथ ग्रहण कार्यक्रमलाई सम्बोधनगर्दै सो कुरा बताएका हुन् ।प्रमुख अतिथिका रुपमा सम्बोधनगर्दै उहाँले सरकारलाई काम...
सत्तारुढ नेपाल कमिन्युुष्ट पार्टी (नेकपा) जिल्ला सम्मेलन अयोजक कमिटीहरुको फिक्कल गाउँपालिकामा सपथ ग्रहण सम्पन्नभएको छ ।नेकपा केन्द्रीय सदस्य शान्तीमान कार्कीले एक भव्य कार्यक्रमका बीच गाउँपालिकाबाट मानोनित सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।सपथ ग्रहण गराउदै नेता कार्कीले नेता तथा...
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सेटङ गरेरै लामो समयदेखि अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाडने घोषणा गर्नुभएको छ । नेकपाबाट अलग भएको पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालको समुहले सेटिङ गरेर भारतीय न्यूज च्यानललाई अन्तर्वार्ता...
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्। कोटिहवामा परिवारसँग बस्ने बालिकालाई नजिकैको पसल जाने क्रममा २८ वर्षीय युवकले बलात्कार गरेको प्रहरीले जनाएको छ। घटना माघ १ गतेको हो।
बलात्कारमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको छ। अभियुक्त कपिलवस्तु...
सिन्धुलीको इतिहास आफैंमा गौरवपूर्ण छ । बिक्रम सम्बत १८२४ मा इष्ट इण्डिया कम्पनी अन्र्तगत रहेको बेलायती फौजलाई परास्त गरेको सिन्धुली जिल्लामा धुम्नका सिन्धुलीगढी मात्रै होइन मनमोहक सूर्योदयका दृश्यहरु पनि निकै रमाइला छन् । सूर्योदयको दृश्य हेर्न दार्जिलिंग जाने नेपालीहरुका...
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज (आइतबार) देखि निरन्तर सुनुवाइ हुने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने...
निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणको तयारीसँगै सम्भावित हिंसालाई मध्यनजर गरेर अमेरिकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
एविसी न्यूजका अनुसार बाइडेनको शपथ ग्रहणको तयारी अन्तिम चरणमा पुग्दै गएका बेला पराजित भएका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले प्रदर्शन गर्न सक्ने भन्दै...












