नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ। हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि सरकारले भूमि नमिचिएको प्रष्ट पारेको हो। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप...
सर्वोच्च अदालतले वामदेव गाैतमलाई ‘थप संवैधानिक जिम्मेवारी’ नदिन आदेश जारी गरेको छ। न्यायाधीश आनन्दमाेहन भट्टराईको एकल इजलासले गाैतमलाई बुधबार थप संवैधानिक जिम्मेवारी नदिन आदेश जारी गरेको हो। सर्वोच्चले गाैतमलाई थप स‌ंवैधानिक दायित्व नलिन नदिन आदेश जारी गरेसँगै उनी सरकारमा सहभागी हुने...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८ सय ४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, झापाका ९, ताप्लेजुङका १, तेह्रथुमका...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो १२ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । गत आइतबार तत्कालिन माओवादी मुख्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठक आज बलुवाटारमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । आजको बैठकमा पार्टीको बाँकी एकता...
पछिल्लो एउटा खुलासा अनुसार एचएसबीसी ब्याङ्कले घोटालाबारे थाहा पाए पनि ती कार्यमा सङ्लग्न रहेकाहरूलाई विश्वभर लाखौँ डलर पठाउन दिएको उल्लेख गरिएको छ। ब्रिटेनको सबैभन्दा ठूलो ब्याङ्कले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी व्यवसायमार्फत एचएसबीसीको हङ्‍कङस्थित खातामा रकम सारेको थियो। एचएसबीसीको...
जनयुद्धका शहिद महेन्द्र श्रेष्ठको आज २२ औँ स्मृती दिवस सम्पन्न भएको छ । सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा शहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनद्वारा आयोजित स्मृती दिवसमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिती सदस्य तथा पूर्व कृषि मन्त्री हरिवोल गजुरेलले...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार १ सय २२ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ९ सय ६६ जना कोरोना संक्रमित...
क्षितिज श्रेष्ठ (मनोज): बाबा ! कति प्यारो छ है यो शब्द । शब्द मात्रै हैन साँच्चै महान् मानब हुन् जो कसैको बाबा । महान् हृदय, महान् आत्मा, महान् अठोट, महान् संकल्प, आदर्श पात्र हुन् बाबा। मेरो बाबा पनि त्यस्तै...
माओवादी आन्दोलनका एक निडर योद्धा महेन्द्रदेव श्रेष्ठको २२ औँ स्मृती दिवस नेकपाको मुख्यालय पेरिसडाँडामा मनाइंदै छ । हो । २०५५ साल असोज ४ गते आजकै दिन उदयपुर जिल्लाको खोक्सामा निर्मम र कायरतापूर्ण तबरले नियन्त्रणमा लिई हत्या भएको थियो ।स्मृती...
बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले बताए ।  यस्तै...
- Advertisement -

भरखरै प्राप्त