नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका लागि संसदमा प्रस्तुत भएको संविधान संशोधन विधेयकमा शनिबार मतदान हुँदैछ । प्रतिनिधिसभाको दिउँसो १ बजे बस्ने बैठकमा मतदान हुने कार्यसूचि छ । दलहरुसँगको परामर्शपछि सभामुख अग्निप्रसाद सापकोटाले शनिबार मतदान गर्ने गरी बैठक बोलाएका...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकमाथि दमन गरेर सरकारले लोकतन्त्र विरोधी चरित्र देखाएको भन्दै चिन्ता प्रकट गरेका छन् । प्रधानमन्त्री केपी ओलीको मनसाय जस्तै कोभिड–१९ विरुद्ध सशक्त व्यवस्थापन माग गर्ने जनतामाथि राजधानीमा...
कोरोना रोकथाम र उपचारमा सरकारले प्रभावकारी काम नगरेको भन्दै नागरिक सडकमा उत्रिएका छन् । कुनै राजनीतिक दलको ब्यानरविना प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल, भैरहवा, पाल्पाको तानसेनसहितका शहरहरुमा नागरिकले कोरोना नियन्त्रणमा सरकारको कमजोर नीति र तयारीप्रति शान्तिपूर्ण प्रदर्शन गर्दै असन्तुष्टि...
सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीको टोलीबीच झपड हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा सशस्त्र प्रहरीका तीनजना र भारतीय नागरिक तीनजना गरी ६ जना घाइते भएका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले अनाधिकृत...
किट अभाव भएपछि सुदूरपश्चिममा अबदेखि क्वारेन्टिनमा रहेकाहरुलाई परीक्षण नगरेरै घर पठाइने भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार एक सूचना जारी गरि प्रदेशमा कोरोना परीक्षण गर्न किट अभाव रहेकोले क्वारेन्टिनबाट परीक्षण बिनै घर पठाइने जनाएको छ । होम आइसोलेसन र...
पछिल्लो २४ घण्टामा २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य २३० जना पुरुष र २० जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६१४ पुगेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार हजार ६...
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी स्वरुप लागू गरिएको लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारले बिहीबार यससम्बन्धी औपचारिक घोषणा गर्दै छ। मन्त्रिपरिषद्को बुधबार रातिको बैठकले गएको चैत ११ गतेदेखि लागू गरिएको लकडाउन सुरक्षात्मक सावधानी अपनाएर खुकुलो बनाउने निर्णय गरेको...
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तथा काेराेना महामारीमा सरकारकाे कमजाेर प्रयासकाे विरोधमा बिहीबार काठमाडौँको नक्साल क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । ठूलो संख्यामा उपस्थित भएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास तथा पानीको फोहोरा हिर्काएको हो । यस्तै लाठी चार्ज...
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ भने एकै दिन (सोमबार) ३१४ जानमा कोरोना संक्रमित थपिएका छन्। यस्तै कोरोना भाइरसकै कारण नेपालमा १४ जनाले ज्‍यान गुमाइसकेका छन् भने ४ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका...
भक्तपुर अस्पतालमा आइतबार सुत्केरी व्यथा लागेर भर्ना भएकी महिलाको ज्यान गएको छ। कोरोना भाइरस संक्रमणका लक्षण देखिएको भन्दै अस्पतालका सबै सेवा बन्द गरिएको अस्पताल प्रशासनले प्रदेशखबरलाई जानकारी दिएको छ । मृतक महिलाको थ्रोट स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको छ।...
- Advertisement -

भरखरै प्राप्त