पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४२८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११३६, भक्तपुरमा ९१ र ललितपुरमा २०१ जनामा कोरोना पुष्टि भएको हो। नेपालमा सोमबार थप २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना भाइरसबाट संक्रमित...
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको विवाद समाधानमा भूमिका खेलेको कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएका छन्। यो भन्दा अघिको किचलो समाधानका लागि भूमिका खेलेको ‘समस्या समाधान कार्यदल’ का सदस्यहरुलाई ओलीले सोमबार दिउँसो बालुवाटार बोलाएका हुन्। कार्यदलमा त्यतिबेला ओलीका तर्फबाट विष्णु...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पराजित भएको अझै स्वीकार गरेका छैनन् । उनले कुनै पनि ठोस प्रमाण बिना चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको दाबी गर्दै आएका छन् । उनले अदालतको ढोका पनि ढकढक्याएका छन् । तर रिपब्लिकन पार्टी...
ऐतिहासीक सिन्धुलीगढीमा खोर्खाली फौजले आज विजय हाँसिल गरेको दिन । यसै अबसरमा सिन्धुलीको कमलामाई नगरपालिकाले आज एक कार्यक्रमका बीच गौरव गाथा वोकेको सिन्धुलीगढीमा एक कार्यक्रमको आयोजनागरी २ सय ५३ औं सिन्धुलीगढी बिजय उत्सव मनाउँदैछ । गोर्खाली फौज र स्थानीय...
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गरेका छन्। गृह राज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै उनले अमेरिकी नागरिकले आफ्नो आवाज दिएको र त्यो एकता तथा सहकार्यका लागि रहेको बताए। उनले भने, ‘म गर्वले भन्छु...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीको उद्योग वाणिंज्य विभागका प्रमुख, सचिवालय सदस्य एवम् नेपाल कपडा तथा सिलाई व्यवसायि महासंघको केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ सिन्धुली जिल्लामा मात्रै नभएर सिंगो नेपालकै कपडा तथा सिलाई व्यवसाय क्षेत्रमा पनि त्यत्तिकै लोकप्रिय हुनुहुन्छ ।...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सल्केको डँढेलो निभाउनका लागि गरिएका प्रयत्नहरु तत्कालै कामयावी हुने देखिएको छैन । तत्कालै पार्टी सचिवालयको बैठक बोलाउन मागगर्दै लिखित पत्र बोकेर बालुवाटार गएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच सदस्य र प्रधानमन्त्री एवं...
अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिमा आइतबार या सोमबार डाक्न असन्तुष्ट पक्षले गरेको आग्रहलाई ओलीले कुनै निष्कर्ष नदिएको थाहा लागेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई केन्द्रीय सचिवालय बैठकमा सहमत गराउन अन्तुष्ट पक्षका सदस्यहरु बालुवाटार पुगेका छन्। करिव तीन घण्टा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल गरेर उनीहरु बालुवाटार पुगेका हुन्। उनीहरु लिखित पत्रसहित बालुवाटार पुगेका हुन्।...
नेपाली वामपन्थी आन्दोलनको असी वर्षे युवा, निष्ठावान, निष्कलङ्क राजनितिक जीवनका उदाहरण, वयस्क हुँदा मजदुर नेता भए पनि दुम्जा काग्रेसको राजनीतिक केन्द्र भको हिसावले आफु पनि पहिला नेपाली काग्रेस नजिक भएको र आफूले अध्ययन र विश्लेषण गर्दै जादा त यो...
- Advertisement -

भरखरै प्राप्त