प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल जारी रहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नारावाजीको बीच सभामुख अग्नि सापकोटाले एमसीसीमाथिको छलफल अघि बढाउनु भएको हो ।
छलफल अघि बढेपनि एमालेले नारावाजी कायम राखेको छ भने सभामुखले सांसदहरुलाई आफ्नो धारणा राख्न...
अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्दा संसदले नेपाल, अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने घोषणा गर्ने तयारी गरेको प्रचण्ड निकट एक नेताले बताएकाछन् ।
सत्तारुढ चार दलले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सहमति जुटाएका छन् ।
एमसीसीकै कारण...
व्यापक जनदबाब बीच सत्तारुढ गठबन्धद दलहरुले अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न संसदमा छलफल गरिरहँदा बाहिर भने विरोधमा प्रदर्शन भइरहेको छ ।सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसिसी आजै सदनबाट पारित गर्ने निर्णय गरिरहेका बेला उनीहरुकैकार्यकर्ता संसद...
कांग्रेस जिल्ला अधिवेशन अन्तर्गत सभापति पदमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । सभापतिमा वर्तमान सभापति उज्वल बराल, महासमिति सदस्य प्रेमचन्द्र दाहाल, पूर्वसचिव उपेन्द्र पोखरेल, महासमिति सदस्य विश्वनाथ कोइराला र उपसभापति खड्गबहादुर वाइवाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको...
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलमा देउवाले अधिकतम सहमतिबाट एमसीसी अनुमोदनमा जोड दिएका थिए ।
तर एमाले अध्यक्ष ओलीले पुरानै अडान राखेका छन्...
प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट गएका छन् । शुक्रबार साँझ नेताहरुसहित देउवा बालकोट पुगेका हुन् ।
देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की छन् । त्यस्तै एमालेका...
एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा बढ्दो ध्रुवीकरणबीच नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्यको प्रयास सुरु भएको छ । सत्तारुढ गठबन्धनभित्रबाटै एमसीसी अनुमोदनमा समर्थन नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष नेकपा एमालेको साथ खोजेका छन् । त्यसका लागि एमालेले संसद...
एमालेले कांग्रेस माओवादी केन्द्रसँग भएको कुराकानी सकारात्मक भएको प्रतिक्रिया दिएको छ।
एमाले अध्यक्ष केपी ओलीसँग प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पालैपालो संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता गरेका हुन्।
दुवै पक्षसँगको भेटपछि एमाले उपाध्यक्ष सुवास नेम्वाङ सकारात्मक कुराकानी...
अमेरिकाले नेपाललाई दिने घोषणा गरेको ५० करोड डलरको बिवादास्पद विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर चीन र अमेरिकाबीचको जुहारी पुनः सुरु भएको छ । बेइजिङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले एमसीसीलाई लिएर...
आज बस्ने प्रतिनिधिसभाको बैठकमा बिवादास्पद अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामाथि छलफल हुँदै छ।
आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। आजको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने सम्भाविता कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
सचिवायलका प्रवक्ता रोजनाथ पाण्डेले जारी...











