माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलमल दाहाल र जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईको उमेर एउटै भौगोलिक क्षेत्र पनि लगभग एउटै ,पुर्ख्यौली बर्ग धरातल पनि लगभग एउटै ।औपचारिक शिक्षामा केही फरक रहेका यी नेता गण एक समय एउटा बर्गका आसाका...
पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको यो वर्षको मनसुनी गतिविधि सक्रिय हुने क्रम जारी रहँदा देशभर बदली भएको छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा वर्षा समेत भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यो वर्षको मनसुन...
फ्रन्टलाइनर २१ जना प्रहरीहरुले कोरोना विरुद्धको पहिलो डोज (कोभिशिल्ड) खोप लगाए पनि उनीहरुको दोस्रो डोज कहिलो आउँछ भन्ने कुनै अत्तोपत्तो छैन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत अन्य सबै सहकर्मीहरुले कोरोनाको दोस्रो डोज पुरा गरिसक्दा उनीहरुको अबस्था भने अन्योल...
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोहीअनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ । चिकित्सा सेवा आयोगको सातौं बैठकलाई आज सम्बोधन गर्दै आयोगको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो ।
‘हामीलाई मुटुको...
पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना संक्रमणसँगको लडाई जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर यस अवधीमा ५२ सय २५ जना कोरोनामुक्त भएका हुन । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५ लाख २०...
सर्वाेच्च अदालतले ललिता निवास प्रकरणमा मुद्दा चलाउने कि नचलाउने भन्ने बिषयमा मन्त्रिपरिषदको निर्णय मगाएपछि तात्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल सिधै जेल पुग्ने निश्चित देखिएको छ । अदालतले निर्णय गर्नुअघि मन्त्रिपरिषदको निर्णय मागाएपछि तात्कालिन निर्णय बिश्लेषण गर्दा ललितानिवास प्रकरणमा निर्णय गराउन...
सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न/नगराउन आदेश दिएको छ । वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीलगायतले दिनुभएको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतको संवैधानिक इजलासले आज यस्तो आदेश दिएको हो ।
‘सुविधा सन्तुलनको दृष्टिले हेर्दा अहिले नै अध्यादेश कार्यान्वयन गर्नुको औचित्य देखिन...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट एमाले नेता एवं पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीलाई गृहमन्त्रीसँगै अन्य ६ जनालाई सामेल गरि मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्।
बिस्तारित मन्त्रिपरिषदमा ६ जना क्याविनेट र एक जना राज्यमन्त्री हुने छन्।
स्रोतका अनुसार गृहमन्त्री पदका दाबेदार युवा...
सिन्धुलीः सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीबाट पठाएको कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज जनस्वास्थ्यलाईनैं फिर्ता गरेको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले सुनकोशी गाउँपालिकाका लागि पठाएको २२० डोज खोप मध्ये १३० डोज खोप पहिलो डोज लगाएका...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री गुरङले विश्वासको मत लिन लागेका हुन्। उनले दुई दिन अघि विश्वासको मतको प्रस्ताव संसद सचिवालयमा दर्ता...












