सरकारले पटकपटकको प्रयासपछि केही विवादबीच चीनको सिनोफार्म कम्पनीसँग कोरानाविरुद्ध भेरोसेल खोप खरिद गर्ने निर्णय गरेको छ। सरकारका एक मन्त्रीका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले सिनोफार्म कम्पनीसँग खोप गरिद गर्ने निर्णय गरेको हो। सिनोफार्म कम्पनीले नेपाललाई खोप उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएपछि...
अविरल वर्षसँगै मंगलबार साँझ आएको बाढीपहिरोले सिन्धुपाल्चोकका दुई स्थानमा ठूलो क्षति पु¥याएको छ। बाढीपहिरोमा परी ज्यान गुमाउने आठजनाले शव फेला परेका छन् भने ६० जना अझै बेपत्ता रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।  मेलम्ची नगरपालिकाको मेलम्ची पुरानो...
देशभर विद्यालयहरुमा आजदेखि एकैसाथ नयाँ शैक्षिक सत्र भर्ना अभियान शुरु भएको छ । कोरोना भाइरसको कारण नियमित नयाँ शैक्षिक सत्र दुई महिनापछि धकेलिएर असार १ गतेदेखि शुरु भएको हो । नयाँ भर्नाका लागि जेठ २५ देखि प्रचार प्रसार गरी...
चीनले आफ्ना गतिविधिबाट गम्भीर सैन्य चुनौति प्रस्तुत गरेको भन्दै नेटोका नेताहरुले चेतावनी दिएका छन् । ब्रसेल्समा भएको नेटोका नेताहरुको बैठकले चीनको गतिविधिलाई ‘प्रणालीगत चुनौति’ भनेका छन् । चीनले तीव्र गतिमा परमाणु क्षमता बिस्तार गरिरहेको र आफ्ना सैनिकको आधुनिकिकरणका सम्बन्धमा अपारदर्शी...
नेकपा (एमाले)को आन्तरिक संघर्ष अन्तिम चरणमा पुगेको समयमा फेरि चर्काउनका लागि नेपाली कांग्रेस र माओवादीले सक्रिय भूमिका खेल्न थालेका छन । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वर स्थित घरमा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका...
नेकपा एमालेले असार २ गते बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल र झलनाथ खनाल समुहको पनि सहभागिता गराउने गृहकार्य अघि बढाएको छ । नेकपा एमाले स्थायी कमिटी सुवास नेम्वाङका अनुसार नेपाल पक्षलाई पनि सहमतीमा ल्याएर बैठकमा सहभागी गराउने गृहकार्य अघि...
एमाले उपाध्यक्ष वामदेव गाैतमसँग छलफल सकेर उनकाे निवासबाट उपप्रधानमन्त्री विष्णु पाैडेल बाहिरिएका छन्। दुई नेताबीच बिहान पाैने ९ बजेदेखि छलफल चलेकाे थियाे। गाैतमलाई भेट्न पाैडेल उनकाे निवास पुगेका थिए। दुई नेताबीचकाे भेटवार्तालाई गाैतम सचिवालयले व्यक्तिगत भनेकाे छ। तर भेटका क्रममा...
कोरोनाभए संक्रमण विरुद्ध फ्रन्टलाइनमा रहेर काम गरेका सुरक्षाकर्मीहरु मध्ये आज जिल्ला जनस्वास्थ्य कार्यालयले करिव २ सय जनालाई दोस्रा्े डोज लगाउने भएको छ ।जनस्वास्थ्य कार्यालय स्रोतका अनुसार विभिन्न स्थानीय निकायबाट फिर्ता भई आएका कोभिशिल्ड भ्याक्सिनको दोस्रो डोज आज नेपाली सेनाका...
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुबै पक्षले एक अर्कामाथि गरेको कारवाहीलाई अमान्य घोषित गरेको छ । दुवै पक्षको विवरण अद्यावधि गर्न निर्वाचन आयोगलाई दिएका निवेदनमाथि आज आयोगले फैसला सुनाउँदै अमान्य घोषित गरेको हो । आयोगले जसपाका अध्यक्षद्वय...
प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको सिलान्याश गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज भर्चुअल माध्यमबाट आज प्लान्टको सिलान्याश गर्नुभएको हो । शिलान्यासपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको तीव्र अभाव ब्यहोरेको...
- Advertisement -

भरखरै प्राप्त