सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट छ महिनादेखि...
विवादास्पद कम्पनी ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनल प्रालिलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै ओम्नीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको जानकारी दिएको हो ।
ओम्नीले स्वास्थ्य सेवा विभागबाट कोरोना रोकथामको लागि...
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिवियामा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा रहेका उडान स्थगन भएको छ ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार, शान्तिस्थापनार्थ लिविया जान लागेको ११६ जना...
आइतवार एक दिनको अवधिमा विश्वभरि अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सार्वजनिक गरेको छ।
चौबीस घण्टाको अवधिमा संसारभरि ३,७९,९३० जनामा सङ्क्रमण देखिएको उसको भनाइ छ।
सो अवधिमा ५,५०० जनाको मृत्यु भएको र संसारभरि मृत्यु...
मुलुकभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको सङ्ख्या बढेसँगै सुरक्षा निकायमा पनि संक्रमणको दर बढ्दो छ।
नेपालका चार सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) बाट प्राप्त विवरणअनुसार आइतबारसम्म पाँच हजार १३५ सुरक्षाकर्मीमा कोभिड-१९ देखिसकेको छ।
संक्रमितमध्ये दुई...
नेपालमा स्टिल्स र छड उत्पादन गर्ने जगदम्बाका सञ्चालकहरुले नेपाली उपभोक्ताहरुलाई निरन्तर ठगि गरिरहेको तथ्य बाहिर आएको छ । फलामे छडलगायतका निर्माण सामग्रीको उपभोक्ता जगदम्बाले उसका उत्पादन परीक्षणमा गुणस्तरहीन प्रमाणित भएपछि ‘दक्ष प्राविधिकको अभावमा गल्ती भयो’ भनेको छ । गुणस्तर...
घरधनीले डेरा सार्न दबाब दिएपछि भारतको मोतिहारी चम्पारण संग्रामपुरका ४२ वर्षीय शम्भु चौधरी (महतो) शुक्रबार बिहानै उठे । परिवारका सदस्यसँगै झिटीगुन्टा कसे । नजिकैको घरमा धमाधम सार्न लागे ।
दराज गह्रौँ भएकाले सार्न बाँकी थियो । सार्न भन्दै अपाह्न १२...
सिन्धुलीको कमलामाई नगरपालिका र राष्ट्रिय वाणिज्य बैकबीच आज नगरक्षेत्रका किसान तथा वेरोजगार युवाहरुलाई स्वरोजगार बन्नका लागि सस्तो व्याजदरमा ऋण प्रवाह गर्ने संझौतापत्रमा हस्ताक्षर भएको छ ।कमलामाई नगरपालिकाका तर्फबाट नगर प्रमुख खड्गबहादुर खत्री र राष्ट्रिय वाणिज्य बैकंका प्रमुख कार्यकारी अधिकृत...
सिन्धुपाल्चोकको बाह्रबिसेका तीन गाउँमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। प्रहरीले हालसम्म ११ जनाको शव फेला पारेको जनाएको छ। जसमध्ये ६ महिला, तीन पुरुष, एक बालक र एक बालिका रहेका छन्।
जिल्ला प्रहरीका कार्यालय सिन्धुपाल्चोकका अनुसार २० जना...
पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमित १४ जनाको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन महिला र ११ पुरुष गरी १४ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।
मन्त्रालयले प्रदेश १ र २ मा एक...












