दुधौली/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुधौली नगर कमिटीले सत्तारुढ नेकपा अर्थात प्रधानमन्त्री केपी ओलिको पक्षमा उभिने घोषणा गरेको छ ।प्रधानमन्त्री ओलीले विदेशी षड्यन्त्रलाई असफल पार्दै ताजा जनादेश लिएर स्थायित्व र स्थिर सरकार निर्माण गर्ने उद्धेश्य लिएको भन्दै नगरकमिटीको बहुमत निर्णयबाट...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड आफैं सडकमा पुगेको टिप्पणी गरेका छन्।
'ढाडमा टेकेर टाउकोमा हान्ने नीति सधैं सफल हुँदैन,' उनले भने, 'यसपटक कमरेड प्रचण्ड फस्नुभयो।'
चितवनमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...
नेपाल-भारत सीमा क्षेत्र इलामको सूर्योदय नगरपालिका हिले भञ्ज्याङमा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले जबरजस्ती सीमा पिलर गाडेको भन्दै स्थानीयबासीले प्रतिकार गरेका छन्। स्थानीयबासीको प्रतिकारपछि एसएसबीको टोली पिलर उखेलेर भारततिर गएका छन्।
भारतीय सशस्त्र सीमा सुरक्षा बलको टोली जिपिएसले देखाएको...
अफ्रिकी देश नाइजरमा बिद्रोहीको आक्रमणमा ज्यान गुमाउनेको संख्या १०० पुगेको छ ।
नाइजरका प्रधानमन्त्रीले शनिबार दुई गाउँमा भएको आक्रमणमा १०० जनाको ज्यान गएको अहिलेसम्म थाहा लागेको बताएका हुन् ।
इस्लामिक बिद्रोहीले ग्रामीण क्षेत्रमा गरेको आक्रमणमा सर्वसाधारणको ज्यान गएको हो।
ट्चोम्बान्गोउ गाउँमा भएको...
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिँदै छ । बिहान ११ बजेको उडानबाट मुम्बई लैजान लागिएको हो ।
सीताको साथमा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल रहने प्रचण्डको सचिवालयले जनाएको छ...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले दुधौली नगरपालिकाको १० वडा वडामा स्थानीय नेता कार्यकर्ताहरुसँग छलफल र अन्र्तक्रिया गरेको छ । नेपाका केन्द्रीय सदस्य विषमलाल अधिकारी, केशव देवकोटा, प्रदीप कटुवाल, नेकपा नगरअध्यक्ष लक्ष्मण कार्की, दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउत, हेमवहादुर लामा...
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा निरन्तर असहयोग भएपछि आफूले बाध्य भएर संसद विघटन गरेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन्।
आइतबार प्रधानमन्त्री ओलीले महान्यायाधीवक्ता कार्यालयमार्फत सर्वोच्चमा पेश गरेको लिखित जवाफमा सरकार सञ्चालनमा पार्टीबाट अनाआवश्यक हस्तक्षेप र दबाब दिएका कारण बाध्यएर...
नेकपा प्रचण्ड समूहको स्थायी कमिटी बैठकले नेताहरुको जिम्मेवारी विभाजन गर्न कार्यदल गठन गरेको छ । समूहले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो ।
गठित कार्यदलले नेताहरुको जिम्मेवारी निर्धारणबारे मापदण्ड बनाउने स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए । ‘यो कार्यदलले...
संसद विघटनसँगै विभाजित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा निर्वाचन आयोगले ओली र प्रचण्ड–माधव समूहलाई छुट्टाछुट्टै पत्र पठाएको छ । पत्रमा प्रचण्डलाई सात दिने म्याद दिइएको छ भने केपी ओलीलाई कुनै म्याद नतोकी जानकारी मात्र दिइएको छ...
रोजगारीको प्रलोभन दिँदै म्यारिज भिसामा चीन पुऱ्याइएकी एक २० वर्षीया युवती १० महिना लामो नारकीय जीवन बिताएर गत १२ कात्तिकमा स्वदेश फर्किइन् । चिनियाँ युवकसँग बिहे गराएर सोलुखुम्बुकी उनलाई २५ पुस ०७६ मा चीन पुऱ्याइएको थियो ।
युवतीले प्रहरीलाई...












