नेपालमा पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन्।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार इलामका २, उदयपुरका ४, ओखलढुंगाका २, खोटाङका १, झापाका ५१, धनकुटाका १, पाँचथरका १२, भोजपुरका १,...
नेकपाका शक्तिशाली अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि अर्का अध्यक्ष प्रचण्डले लगाएको आरोप सत्य ठहरिए आफू दुवै पदबाट हट्ने, असत्य ठहरिए प्रचण्ड अध्यक्षबाट हट्नुपर्ने बताएको तथ्य बाहिर आएको छ ।
लामो अडान तोड्दै बुधबारको केन्द्रीय सचिवालय बैठकमा सामेल...
फ्लोरिडा प्रहरीले यौन व्यापार तथा ओसार पसारमा संलग्न भएको आभियोगमा पहिलो पटक ठूलो सफलता हाँसिल गरेको छ । २ वर्ष लगाएर गरेको अनुसन्धानपछि फ्लोरिडाको प्रहरी विभागले झण्डै २ सयको संख्यामा यौन व्यवसाय एवम् महिला ओसारपसार कार्यमा संलग्न भएको अभियोगमा...
अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार १८० पुगेको छ ।
महामारीबाट विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा...
नेकपाका महासचिव विष्णु पौडेलले पार्टीको केन्द्रीय सचिवालय बैठकमा हामीहरुको नेतृत्व असफल भएको भन्दै सामूहिक राजीनामा गर्न प्रस्ताव गरेपछि बैठकमा तरंग उत्पन्न भएको छ ।
‘हामीले सरकार पनि चलाउन सकेनौँ। पार्टी पनि चलाउन सकेनौँ। यसरी चलाउनुभन्दा सामूहिक राजिनामा दिउँ। नयाँ पुस्तालाई...
धानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ।
बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सचिवालय बैठक केही समय बसेर १० दिनका लागि स्थगित भएको थियो।
पार्टी स्रोतका अनुसार बैठकमा ओलीले पार्टीका अर्का अध्यक्ष...
दाङका कोरोना भाइरसबाट संक्रमित ७९ वर्षीय बृद्धको कोहलपुरमा मृत्यु भएको छ।
कात्तिक २१ गते कोरोना पुष्टि भएपछि बृद्ध होम आइसोलेशनमा बसेका बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि मंगलबार राति साढे १२ बजे बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक तोकिएकै समय अर्थात बुधबार दिउँसो १ बजे बस्ने र त्यसमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने तय भएको छ ।
प्रधानमन्त्री ओलीले सचिवालयको बैठकसँग बाझिने गरि मन्त्रिपरिषदको बैठक बोलाएका थिए...
शीर्षस्थ नेताबीच मनमुटाव देखिँदा अथवा उनीहरू दूरी बढ्दा सत्तारूढ दलका कतिपय नेताले त्यसलाई मेटाउन भूमिका निर्वाह गर्ने गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व पङ्क्तिबीच अहिले विवाद उत्कर्षतर्फ बढिरहेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
कतिपयले नेकपा 'फुटको दिशातर्फ' नै बढिसकेको दाबी गरिरहेका छन् भने...
देशभर मंगलबार थप ५०२ जना कोरोना संक्रमित थपिएका छन्।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६, संखुवासभाका १, सुनसरीका १, धनुषाका ११, पर्साका १, बाराका ४, महोत्तरीका ५, रौतहटका १, सप्तरीका...











