संवैधानिक इजलासमा बुधबार संसद विघटनका पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रधानमन्त्री नियुक्त गर्ने विषय राष्ट्रपतिको विषेशाधिकार भएको र यसमा मुद्दा नलाग्ने जिकिर गरेका छन्। ‘
संसद विघटनबिरुद्ध १२ घन्टा बहस गरेर यसका पक्षधरहरुको पालो सकिएपछि अहिले संवैधानिक इजलासमा...
सिन्धुली अस्पतालमा मर्मत सम्भार नहुँदा वर्षौ देखि बिग्रिएर थन्किएका स्वास्थ्य उपकरणहरू मर्मत पछि सञ्चालनमा आएका छन् ।
सामूहिक सरोकार समाज सिन्धुलीको समन्वयमा नेपाली हेरिटेज च्यारेटि फाउन्डेसन, क्याल्गेरि नेप्लीज कम्युनिटी एसोसिएसन तथा र्यापिट एक्सन टाक्स फोर्स को सहयोग बायो मेडिकल इन्जिनियरिङ...
नेकपा(एमाले)ले महाधिवेशन आयोजक कमिटिको बैठक बोलाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको नेकपा(एमाले)को स्थायी कमिटि बैठकले असार १६ गते पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए।
राष्ट्रिय राजनीतिको सम्बन्धमा केही निर्णयहरु...
दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च बार एशोसियशनका अध्यक्ष समेत रहेका प्राध्यापक वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको बहस नगर्ने भएका छन्।
गत पुसमा गरिएको संसद विघटनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च बार एशोसियनका तर्फबाट एमिकस क्यूरीका रुपमा बहस गरेका शाक्यले यसपटक पक्ष,...
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई पार्टी संस्थापन पक्षबाट प्रधानमन्त्रीको प्रस्ताव आएको तर बिपक्षी गठबन्धनलाई धोका दिन नसकिने प्रष्ट पार्नुभएको छ ।
नयाँबानेश्वरस्थित संसद् भवनमा पत्रकारसँगको अन्तरक्रियामा एमालेका तात्कालिन बरिष्ठ नेता नेपालले आफूलाई अध्यक्ष केपी शर्मा ओलीको टीमबाट प्रधानमन्त्रीको प्रस्ताव आएको...
प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अदालतको आदेशलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने ठोकुवा गर्नुभएको छ । संसद भवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले अव देउवा प्रधानमन्त्री हुने ठोकुवा गर्नुभएको हो ।
आफूले सेटिङ गरेको नभई संविधान...
गए रातीदखि परेको अबिरल बर्षाले काठमाडौंको बिभिन्न स्थान डुवानमा परेको छ । बर्षाले काठमाडौंको मुख्य शहर भोटेबहाल डुवानमा परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने प्रष्ट पार्नुभएको छ । पूर्वपरराष्ट् मन्त्री एर्व एमाले प्रवक्ता प्रदीप ज्ञवालीका ‘फरेन पोलिसिज अफ नेपाल ओरियन्टेसन एन्ड प्रायोरिटी र कोभिड–१९...
लगातार वर्षा भइरहेकाेले आज (शनिबार) देशका विभिन्न नदीहरुमा बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ।
आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कोशी र यसका स-साना सहायक नदीमा...
नेपाली कांग्रेसका उपसभापति, महामन्त्री र पूर्वमहामन्त्री छलफलमा जुट्नुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन नजिकिएका बेला सभापतिमा तयारी गरिरहेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको छ।
‘केहीबेर अगाडिदेखि उहाँहरूबीच छलफल भइरहेको छ,’ महामन्त्री कोइरालाका...












