कोरोना संक्रमणका कारण बुवा गुमाएको दोस्रो दिनमै पूर्व बैंकर निरज श्रेष्ठको पनि निधन भएको छ।
उनको पनि कोरोना संक्रमणकै कारण निधन भएको हो। वीरेन्द्र प्रहरी अस्पताल महाराजगञ्जमा उपचारकै क्रममा श्रेष्ठको आज (बुधबार) मध्यान्ह निधन भएको पारिवारिक श्रोतले बताएको छ।
श्रेष्ठलाई मंगलबार...
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनको खबरले मलाई अत्यन्त दुःखित तुल्याएको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले आज शोक वक्तव्य जारी गर्दै यस्तो बताउनु भएको हो । ‘भद्र, शालीन, मिलनसार छवि...
मेरो परिवारमा कोरना संक्रमणको ख़बर थाहा पाए पछि टेलिफोन सम्बाद भयो । चिसो लागेको छ रुघा पनि छ !तुरुन्त पिसिआर गर्न भने ।भोलीनै पेजेटीभ रहेछ भनु भयो । हस्पिटल जान भने धुलिखेल र मनमोहन रोजनु पर्ने भयो मैले धुलिखेल...
विगत १५ दिनयता अर्थात् वैशाख १३ गतेदेखि २७ गतेसम्म दैनिक सङ्क्रमित हुने व्यक्तिहरूको प्रतिशत वैशाख २७ गते सोमवार सबैभन्दा बढी पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार पीसीआर र एन्टिजन विधिबाट कुल १८,४११ जनाको परीक्षण गर्दा ९,२७१ जनामा...
प्यालेस्टाइनी बिद्रोहीले इजरायली शहर तेल अविवमा मिसाइल आक्रमण गरेको छ । तेल अविवमा १३० वटा मिसाइल प्रहार गरेको प्यालेस्टाइनी बिद्रोहीले बताएका छन् । गाजापट्टीमा रहेको १३ तले भवनमा इजरायलले गरेको हवाई आक्रमणका कारण ध्वस्त भएको छ । त्यहाँका बासिन्दालाई...
कारोना संक्रमणका कारण सिन्धुलीको दुधौली नगरपालिकामा संक्रमितहरुको संख्या १ सय १९ जना पुगेपछि जनजीवन कष्टकर बन्दै भएको छ । दुधौली नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोना संक्रमितहरुको स्वास्थ्य जाँच र उपचार क्रमशः चुनौतीपूर्ण बन्दै जानथालेको छ ।घरमै बसेका एक शिक्षकको...
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको विश्वासको मतमाथिको प्रस्तावमा एमाले नेता माधवकुमार नेपाल पक्षका २८ जना सांसदले मतदान गरेनन्।
नेपाल पक्षका २८ जना सांसद प्रतिनिधि सभामा अनुपस्थित रहेका हुन्। जसले गर्दा प्रधानमन्त्री ओलीका पक्षमा जम्मा ९३ मात्रै मत...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अब संविधानको धारा ७६ (२) को अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउनु पर्ने कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा समर्थन गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत लिन बोलाइएको...
प्रधानमन्त्रीको विश्वासको मतको पक्ष वा विपक्षमा उभिने विषयमा जसाप विभाजित भएको छ।
प्रस्तावमाथि छलफलमा भाग लिँदै जसपाका दुई अध्यक्ष फरक फरक धारणा राखेका हुन्।
अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग सम्बोधन अझै नहुन नसको भन्दै प्रस्तावको पक्ष वा विपक्ष कतै पनि मत...
नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले तत्काल राजीनामा नदिने भएका छन्।
सिंहदरबारमा सोमबार बिहान बसेको सांसदहरुको बैठकले तत्काल राजीनामा नदिने निर्णय गरेको हो ।
उनीहरुले साेमबार बस्ने संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा...











