जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डम्बर खतिवडाले समाजवादी केन्द्र निर्माण गर्न प्रस्ताव गरेका छन्। जसपा प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले धेरै कम्युनिष्ट पार्टी बनाएर केही फाइदा नभएको जिकिर गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'ओली, दाहाल, नेपाल, खनाल,...
सुदूरपश्चिम प्रदेश सरकार फेरबदलको तयारी भएको छ। नेपाली कांग्रेसका सांसद डा. रणबहादुर रावललाई मुख्यमन्त्री बनाउने तयारी शुरु भएको हो। अहिले नेकपा (माओवादी केन्द्र)का त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। माओवादी, कांग्रेस, जसपा, नेकपा (एकीकृत समाजवादी)को संयुक्त गठनबन्धन बन्ने लागेको हो। यसको नेतृत्व...
विभाजनमा माधव नेपाललाई साथ नदिएका एमालेका केन्द्रीय सदस्य र सांसदहरुले जसरी पनि पार्टीको एकता जोगाउने निर्णय गरेका छन्। शुक्रबार बसुन्धराको एक होटलमा भएको भेलामा उनीहरुले एमालेको एकता नै अहिलेको सर्वोपरी आवश्यकता भएको ठहर गरेका हुन्। भेलामा नेपाल पक्षमा रहँदै ५७...
संयुक्त राष्ट्रसङ्घको एउटा दस्तावेजमा तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसहरूको खोजी कार्यलाई तीव्र बनाएको चेतावनी दिइएको छ। उक्त दस्तावेजमा तालिबानले घरघरै गएर त्यस्ता व्यक्तिहरूको खोजतलास गरेको र उनीहरूका परिवारका सदस्यहरूलाई धम्क्याएको उल्लेख छ। उक्त कट्टरपन्थी इस्लामवादी...
पछिल्लो २४ घन्टामा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्। ११ हजार ९ सय ४६जनाको पीसीआर परीक्षणमा २ हजार ३ सय २१ जना र ४ हजार ४ सय ९२ जनाको एन्टिजेन परीक्षणमा ७ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि...
एमाले छाडेर एमाले समाजवादी दर्ता गरेका माधवकुमार नेपाललाई पार्टी गठनको भोलिपल्टसम्म नै १३ केन्द्रीय नेताले साथ छाडेका छन् ।एमाले–समाजवादीमा वरिष्ठ नेताको हैसियत दिएका झलनाथ खनालले समेत माधव नेपालको साथ छाडेर मूल पार्टी एमालेमै रहने घोषणा गरेको स्रोतको भनाइ छ...
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अध्यक्षतामा निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता गर्नुभएको छ । आफू अध्यक्ष, र झलनाथ खनाल वरिष्ठ नेता रहने ब्यवस्थासहित नेपालले ९५ केन्द्रीय सदस्य कायम गरी नयाँ पार्टी दर्ता गराउनु भएको हो ।सरकारले अध्यादेश...
एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्यनुष्टि आन्दोलनलाई विसर्जन हुनबाट जोगाउन आफूहरुले कठोर कदम चालेको दाबी गरेका छन्। निर्वाचन आयोगमा पुगेर एमाले विभाजन गर्दै एमाले समाजवादी दर्ता लागि निवेदन दिएपछि नेपालले केपी ओलीका कारण नयाँ दल दर्ता गर्नुपर्ने अवस्थामा पुगेको...
माधव कुमार नेपालले नेकपा एमाले विभाजन गरेर एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् । नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरी ९५ सदस्यीय केन्द्रीय...
पार्टी विभाजनको संघारमा रहेका बेला नेकपा एमालेकाे नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टीको सम्भावित नाम र चुनाव चिन्हबारे विकल्पहरु तयार गरेका छन्। दल विभाजन सम्बन्धी अध्यादेश जारी भएपछि नेपाल समूहले नयाँ पार्टी गठनको तयारी गरेको हो। नेपाल समूहको नयाँ पार्टीको...
- Advertisement -

भरखरै प्राप्त