महोत्तरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको फेसवुक ह्याकगरी सिन्धुलीका एक जनप्रतिनिधीसँग रकम माग गरेको बिबरण बाहिर आएको छ ।प्रदेशखरलाई प्राप्त जानकारी अनुसार सिन्धुलीमा लामो समय जिल्ला प्रशासन कार्यालयमा रहेर केही समय अगाडि सरुवा भई गएका न्यौपानेको नामबाट...
सरकारले अमेरिकी सहयोग परियोजना (मिलिनियम च्यालेन्ज कर्पोरेसन -एमसिसी) बारे उठेका प्रश्नको जवाफ अमेरिकी दूतावासमा रहेका एमसिसीका प्रतिनिधिलाई ६ पृष्ठ लामो पत्र पठाएको छ।
एमसिसीबारे उठेका विभिन्न ११ वटा प्रश्नहरुको चित्तबुझ्दो जवाफ माग्दै अर्थ मन्त्रालयले शुक्रबार यस्तो पत्र पठाएको सरकारका एक उच्च...
नेपाली कांग्रेसले ३५ जिल्लामा वडास्तरको अधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्नेमा शुक्रबार ३५ जिल्लामा मात्रै अधिवेशन भएको हो ।
शुक्रबार अधिवेशन सम्पन्न गरिएका जिल्लाहरुमा प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम,...
नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौती दिएका छन्।
संविधानसभाका अध्यक्ष समेत रहेका उपनेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै ‘खाली तँ र म’ को कुरा गरेर पार्टी...
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सिन्धुली एक ढिक्का भएको सन्देश दिएको छ । आज एमालेका केन्द्रीय सदस्य विषमलाल अधिकारी, कमलजंग राई, जिल्ला अध्यक्ष प्रदीप कटुवाल, प्रदेश कमिटी सदस्यहरु गोविन्दलाल माझी, केशव देवकोटा, युवा नेताहरु कर्ण घिसिङ, दिनेश दाहाललगायतको लामो...
नेपाली कांग्रेसको जिल्ला अधिवेशन भदौ १८ गते हुँदैछ । अधिवेशन नजिकिंदै गर्दा गाउँ, क्षेत्र, नगर र जिल्ला सभापतिहरुले आन्तरिक रुपमा आफ्नो पक्षमा माहौल बनाउन लागिरहेका छन् । पार्टी केन्द्रमा रहेको आन्तरिक गुटहरु विगतमा जिल्लामा देखिएपनि त्यसले सिन्धुली कांग्रेसको जिल्ला...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेको घटनाबारे छानबिन समितिको प्रतिवेदनमाथि असन्तुष्टि जनाएको छ । आज एक प्रेस विज्ञप्ति निकाल्दै एमालेले तुइन घटनामा छानबिन समितिको प्रतिवेदन अस्पष्ट रहेको बताएको हो एमाले प्रवक्ता प्रदीप ज्ञवालीले...
सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका नियुक्तिसम्बन्धी भोलि हुने भनिएको सनुवाइ स्थगित गर्न आदेश दिएको छ ।न्यायाधीश हरिप्रसाद फुयालको एकल इजालसले बिहीबार संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने विषय महत्वपूर्ण भएकाले तत्काल संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ स्थगित गर्न आदेश दिएको...
वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेको स्पष्ट पारेकी छन् ।
नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताईन् । “म पार्टी विभाजनका...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डको बुधबार बसेको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको स्रोतले...












