पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७२४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा कोरोना पुष्टि भएको छ। शनिबार देशभर १ हजार २ सय ७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर शनिबार...
भारत र पाकिस्तानबीच जम्मू–कश्मीर र आतंकवादको विषयमा पुनः विवाद भएको छ। यो पटक विवादको मञ्च बनेको छ संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा। न्यूयोर्कमा जारी महासभा अन्तर्गत पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरेको सम्बोधनलाई लिएर भारतले आपत्ति जनाएको छ। प्रधानमन्त्री खानले शुक्रबार महासभालाई...
कोरोना भाइरसको सङ्क्रमणका कारण झण्डै २० लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप व्यापक रुपमा प्रयोग हुनु अघि नै झण्डै २० लाख मानिसको ज्यान जान सक्ने डब्लूएचओले चेतावनी दिएको...
पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो। नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका बालकलाई १९...
संसदीय अध्ययन उपसमितिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्न सिफारिस गरेको छ। संसदको सार्वजनिक लेखा समितिले गठन गरेको ‘वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अध्ययन तथा छानबिन उपसमिति’ले वैज्ञानिक वन व्यवस्थापनका नाउमा सालका रुख काटेर बेच्ने काम मात्र भएको निष्कर्ष निकाल्दै उक्त...
पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको ज्यान गएको छ । सँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।
काठमाडौ चिनियाँ दूतावासले नेपाल-चीन सीमा क्षेत्रअन्तर्गत आफ्नो देशको भूमिमा बनेका भवनहरू स्थानीय मानिसका लागि बनाइएका आवास भएको उल्लेख गरेको छ। नेपालको स्थानीय तहका अधिकारीहरूले विगतमा आफूहरूले उपभोग गरिरहेको हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ मा चिनियाँ पक्षले यस वर्ष नौसहित...
तत्कालिन शाही नेपाली सेनाका जागिरे बन्दादेखिनैं उहाँलाई कम्युनिष्ट भन्नेहरु मन पर्थे । व्यारेकमा साथीभाईहरुसँग कुराकानी हुँदोरहेछ । कम्युनिष्टले हाम्रो देशमा धनी र गरिब भन्नेनैं रहँदैन भन्ने लाथ्यो पनि । सेना र प्रहरीबाट कम्युनिष्ट नेता कार्यकर्ता मारिंदा उनको मुटुमा चसक्क...
सिन्धुली÷कमलामाई नगरपालिका कार्यालयले संझौता अनुसार राजस्व रकम दाखिला नगरेको भन्दै पूर्व भूमिसुधार मन्त्री बिक्रम पाण्डेद्धारा सञ्चालित कालिका कन्ट्रक्सनका नाममा पत्राचार गरेको छ । पूर्व पश्चिम मदनभण्डारी राजमार्गको सिन्धुली हेटौडा सडक निर्माणको ठेक्का लिएको कालिका कन्ट्रक्सन र कमलामाई नगरपालिका बीचमा...
लगातारको झरीका कारण देशका विभिन्न नदीमा पानीको बहाव खतराको तह भन्दा माथि गएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ नदीमा पानीको बहाव खतराको तह भन्दा माथि र नारायणी नदीमा पानीको सतह सतर्कता तह भन्दा माथि पुगेको छ । बुटवलको तिनाउ...
- Advertisement -

भरखरै प्राप्त