सिन्धुली जिल्ला सदरमुकाममा ठूलो परिमाणमा भारतबाट हरियो साग सव्जी लगायतका तरकारी भित्रिएको छ । गएराती महोत्तरी जिल्ला प्रशासन कार्यालयको सवारी पासमा सिन्धुली जिल्लामा ठूलो परिमाणमा तरकारी ल्याइएको सूचनाका आधारमा खोजी गर्दा फेला पारिएको कमलामाई नगरप्रमुख खड्गवहादुर खत्रीले प्रदेशखवरलाई जानकारी दिनुभयो...
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा छलफल गर्न आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो ३ बजे गठबन्धनको बैठक बस्न लागेको हो। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको...
सिन्धुली: मूलकोटस्थित क्वालिटी बिच रिसोर्ट साढे चार महिनापछि शुक्रबारबाट सञ्चालनमा आएको छ । गत असोजमा आएको बिनाशकारी बाढीका कारण रिसोर्ट डुबानमा परेको थियो । बाढीले क्षति पुगेको रिसोर्टलाई पहिलेकै अवस्थामा ल्याइएको सञ्चालकहरुले बताएकाछन् । १० करोड लगानीको हाराहारीमा पुनर्निर्माण गरी रिसोर्ट...
सिन्धुलीः नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् सिन्धुलीका नेता कौशल कोइरालाले पार्टी अध्यक्षको राजिनामा माग्नेहरुकै राजिनामा मागेका छन् ।केही दिन अगाडि सम्पन्न भएको केन्द्रीय कमिटी बैठकमा आफ्‌नो धारणा राख्ने क्रममा व्यक्त भएका बिचारलाई आधार मानेर कोइरालाले अध्यक्ष...
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज (शुक्रबार) एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्। विप्लव नेतृत्वको नेकपा र सरकारबीच भएको तीन बुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक समारोहमा ओली र विप्लवले सम्बोधन गर्ने भएका हुन्। सरकारले...
सिन्धुलीको कमलामाई नगरपालिकाले कोरोना संक्रमणका बेला वितरण गरिएको खाद्य सामाग्रीमा तौल तथा गुणस्तरमा कुनै पनि कमी नरहेको प्रष्ट पारेको छ । आज बिहान नगरपालिकामा आयोजित संवाददाता सम्मेलनमा नगरप्रमुख खड्गवहादुर खत्रीले व्यक्तिगत कुष्ठा र दरिद्र मानसिकताका कारण केही व्यक्तिले गलत...
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले विषेश कार्यक्रमको आयोजना गरिरहेको छ । एमाले बागमती प्रदेश कमिटी सचिव नवराज सिलवालका अनुसार एमालेले...
आफ्नो कार्यशैली बदल्छु भनेर जनताका नाममा सम्बोधन गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधवारनैं गोरखा पुग्नुभयो । कार्यशैली बदल्छु र नगई नहुने बाहेकका कार्यक्रम जान्न भनेको भोलिपल्ट गोरखा पुग्नुभएका प्रचण्ड दुईवटा सार्वजनिक कार्यक्रममा सहभागी हुनुभयो । पहिलो थियो उनकै निर्वाचन क्षेत्रमा...
पाल सरकार र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच बुधबार पटक-पटक गरी तेस्रो चरणको वार्ता भएको छ। तेस्रो पटकको वार्ता पुल्चोकस्थित गृहमन्त्री आवासमा भएको हो। तेस्रो पटकको वार्ता पनि सकारात्मक रहेको र भोलि बिहीबार पनि वार्ता जारी रहने बताइएको छ। यसअघि दुई...
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन निर्णय उल्टाइएकोमा उत्तेजित हुनुपर्ने अवस्था नरहेको बताएका छन्। आफ्नै पार्टी नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरिरहेको हर्ष बढाइँलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले भने- मेरा भाइहरुले खुसी भएर जितेँ भनेर लड्डु...
- Advertisement -

भरखरै प्राप्त