नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले सातवर्ष पछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्थाको पक्षमा सत्तारुढ नेकपाले निर्णय गरेको छ । नागरिकता विधेयकमाथि छलफल गर्न नेकपाको सचिवालय बैठक शनिबार बिहान बालुवाटारमा बसेको हो । बैठकले सात वर्षपछि नेपाली पुरुषसँग बिहे...
केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन खोजिए अहिलेको प्रणाली नै धरापमा पर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक शीर्ष नेताले चेतावनी दिएका छन् । पार्टी भित्र देखिएको आन्तरिक विवाद र प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको विपक्षमा आवाज बलियो...
दुधौली नगरपालिकाको वडा नं. २ भलुवाहीमा रहेको वडा कार्यालयमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले तालाबन्दी गरेपछि सेवाग्राहीहरु प्रभावित भएकाछन् । वडा कार्यालयमा सोमवार विहान देखी नेपाली कांग्रेसका स्थानीय नेता र कार्यकर्ताले तालाबन्दि गरेका हुन् ।उनीहरुले एमालेबाट निर्वाचित वडा अध्यक्ष रितेश राउतलाई...
नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीले कम्युनिष्ट आन्दोलनका धरोहर एवम् महान सहिद विशाल कुमारको आज १९ औं स्मृति दिवश मनाएको छ । आजाद भवन सिन्धुलीमा अयोजित कार्यक्रमा शहिद पत्नि निरु दर्लामी शिलाले शहिद शेरमान कुँवर बिशाल र मोहनचन्द्र गौतम कुमारको...
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई पार्टीको उच्चस्तरीय कार्यदलले दिएको प्रतिवेदनलाई बुटले बुल्चँदै सरकारले यही बजेट अधिवेशनबाटै पारित गराएर लागू गर्ने कसरतमा जुटेपछि त्यसको चौतर्फी आलोचना प्रारंभ भएको छ । बजेट अधिवेशनमा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी...
अन्तरराष्ट्रिय गैर सरकारी संस्था कारितासले सिन्धुलीको कोभिड अस्पताललाई २३ लाख रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कमलामाई नगरपालिका वडा नं. ६ शिवनगर स्थित कोभिड अस्पतालमा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कारितासले सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेललाई...
कोरोना भाइरसको रोकथामका लागि लागू गरिएको लकडाउनको कार्यान्नयन गर्न नसकेपछि टर्कीका गृहमन्त्री सुलेमान सोयलुले राजीनामा दिएका छन् । सुलेमान टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन नजिकका नेता मानिन्छन् । टर्कीका सबै ३१ शहरमा लकडाउनको घोषणा गरिएको थियो तर घोषणापछि स्थिति सहज भएन...
सिन्धुलीको सानदानेबाट आज विहान काठमाडौ तर्फ यात्रुहरु लिएर हिडेको ना १ ज ८४७१ नम्बरको फोर्स दुर्घटनाहुँदा ९ जना घाइते भएका छन् । सानदानेबाट चकमके हुँदै काठमाडौ आउँदै गरेको फोर्स तीनपाटन गाउँपलिका वडा नम्बर ४ स्थित चकमके पारी ओरालोमा ब्रेक...
आज सिद्धान्त मात्र बेचेर होइन सँगै व्यवहार बेच्न पनि सिक्नु पर्छ । नेपाली जनताले सिद्धान्त, बिचारधारा र वादको कुरा धेरैबाट धेरै भन्दा धेरै सुनिसके, सुन्दा सुन्दा कानै थोत्रो भैसक्यो । सिद्धान्तको रटान र व्यवहारको तालमेल नमिल्दा यदाकदा त्यसको पनि...
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ३ सय...
- Advertisement -

भरखरै प्राप्त