बुधबार बिहान सिक्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । भुकम्पबाट मानवीय क्षती भयो भएन भन्ने बारे बिबरणहरु आउन बाँकीछन्...
क्रेमलिनले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्नु अघि रूसी सेनाहरू युक्रेनबाट पूर्ण रूपमा फिर्ता हुने शर्तहरूलाई अस्वीकार गरेको छ ।अमेरिकी राष्ट्रपति वाइडेनले पुटिनसँग वार्तामा बस्न तयार छन्, उनले बिहीबार ढिलो भने कि यदि उनी वास्तवमै...
युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफर्ड-आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै सङ्केत नभएको जनाएको छ। त्यस्तो खतराको जोखिमस्तर खोप लगाएका र नलगाएका मानिसमा उत्तिकै रहेको उसले जनाएको छ। डेनमार्क तथा नर्वे लगायत कतिपय देशहरूले सो खोपको प्रयोग स्थगित गरेपछि...
भारतसँगको सिमा विवादबारे नेपाल सरकारले मुख खोलेको छ ।  सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्दै नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको जनाएको छ ।...
महोत्तरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको फेसवुक ह्याकगरी सिन्धुलीका एक जनप्रतिनिधीसँग रकम माग गरेको बिबरण बाहिर आएको छ ।प्रदेशखरलाई प्राप्त जानकारी अनुसार सिन्धुलीमा लामो समय जिल्ला प्रशासन कार्यालयमा रहेर केही समय अगाडि सरुवा भई गएका न्यौपानेको नामबाट...
स्थानीय प्रशासनले तरकारी लगायतका खाद्य पदार्थ सिन्धुली जिल्ला प्रवेशमा रोक लगाएका बेला सो आदेशलाई उलंघन गरेको आरोपमा पक्राउ परेका सिन्धुलीका २ तरकारी व्यवसायीलाई स्थानीय प्रशासनले कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।आज विहान भारतीय सिमा क्षेत्रमा जोडिएका तराईका जिल्लाबाट...
फिक्कल गाउँपालिकाको सोखुखोला पुल गएको चैत १५ गतेभित्र ढलान कार्य सम्पन्न गरिसक्ने प्रतिवद्धता जनाएको आत्रेय निर्माण सेवा सिन्धुलीले सहमति अनुसारको काम नगरेपछि त्यस क्षेत्रका यात्रुहरुले सास्ती खेप्न थालेका छन् ।सोखुखोलाको पुल निर्माणको काम बिचमै अलपत्र छोडेपछि गाउँपालिका अध्यक्ष पार्वती...
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपालले नयाँ पार्टी बनाउनका लागि अध्यादेश ल्याइदिनुप्यो भन्नुभयो भने आफुले सहयोग गर्ने बताउनु भएकोछ ।एक अनलाइन टेलिभिजनसँग कुराकानीगर्दै प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्री बन्न नेपाललाई मनछ भने मसँग आए...
राष्ट्रपति विद्यादेवी भण्डारीले कमला नदीलाई ५ वर्ष भित्रमा नमुना नदी प्रणालीको रूपमा व्यवस्थापन गर्नु पर्ने बताउनु भएको छ । बिहीबार राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, श्री १ वन तथा पर्यावरण सुरक्षा गण नेपाली सेना रानीबासको संयुक्त आयोजनामा दुधौली...
कोरोना भाइरस सङ्क्रमणको सङ्ख्या  केही दिनयता थपिन थालेसँगै यसको जोखिम पनि बढेको छ । खासगरी भारतसँग सीमा जोडिएका विराटनगर, वीरगन्ज, नेपालगन्जलगायतका मुख्य शहरी क्षेत्रमा यसको सङ्क्रमण बढ्न थालेसँगै जनजीवनलाई भयभित तुल्याउन थालेको छ ।  पछिल्लो २४ घण्टामा नेपालमा थप तीन...
- Advertisement -

भरखरै प्राप्त