मनसुनी गतिविधि सक्रिय भएर देशका अधिकांश स्थानमा अविरल वर्षा भइरहेको छ। देशभर सामान्य देखि पूर्ण बदली भइ प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यम देखि भारी वर्षा भैरहेको हाे।
यसबाहेकका क्षेत्रमा पनि हल्का देखि मध्यम वर्षा...
एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्यनुष्टि आन्दोलनलाई विसर्जन हुनबाट जोगाउन आफूहरुले कठोर कदम चालेको दाबी गरेका छन्।
निर्वाचन आयोगमा पुगेर एमाले विभाजन गर्दै एमाले समाजवादी दर्ता लागि निवेदन दिएपछि नेपालले केपी ओलीका कारण नयाँ दल दर्ता गर्नुपर्ने अवस्थामा पुगेको...
सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन आग्रह गर्ने भएका छन्।
इजलास बहिष्कार गरेर सामूहिक छलफलमा जुटेका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटर राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेका हुन्।
एक न्यायाधीशले बैठकपछि भने, ‘हामीले भोलि ११ बजे प्रधानन्यायाधीशलाई भेटेर...
प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएको छ।
आइतबारको प्रतिनिधिसभा बैठकबाट एमसीसी परियोजना बहुमतले पारित भएको हो।
सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन्। यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे।
आइतबारको प्रतिनिधि सभाको दोस्रो...
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विधादेवी भण्डारीलाई भेटन सितलनिवास गएका छन । अचानक प्रधानमन्त्री ओली शितल निवास जानुलाई अर्थपूर्ण ढंगवाट हेरिएको छ । सरकारले जारी गरेको...
चितवन: प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका भ्रमहरू निरूपण गर्न पत्रकारले सक्रियता बढाउनु पर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल वाग्मती प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव लामाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसहमत पारित भएको छ। माओवादीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको आजको बन्दशत्रले सोमबार पेश गरेकाे राजनीतिक प्रतिवेदन पारित गरेको हो।
महाधिवेशनको बन्दशत्रको पहिलो दिन सोमबार अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीको...
सिन्धुलीको सुनकोशी गाउँपालिकाले विगतमा ७ करोडमा लगाएको ठेक्का यस वर्ष ठेकेदारसँगको मिलेमतोमा १ करोड १८ लाखमा ठेक्का लगाएर अनियमितता गरेको आरोप लागेको छ ।बागमती प्रदेशको करोडौं लगानीमा निर्माण गरिएको माछा पोखरी कौडीको मोलमा ठेक्का लगाएको भन्दै नेकपा एमाले सुनकोशी...
संसद्को तल्लो सदनको विघटनपछि दुई खेमामा बाँडिएको नेकपाका नेता वामदेव गौतमले पुनः एकताको सम्भावनाको चर्चा गरेपछि दुवै पक्षले 'आत्मालोचना' गर्नुपर्ने कुरा उठाएका छन्।
बिहीवार राष्ट्रियसभामा बोलेका गौतमले यतिखेर फेरि एकता गर्न सकिन्छ कि भनेर आफूलाई लागिरहेको बताउँदै त्यसका लागि एक्लै...
सिन्धुली जिल्लाकाे सुनकाेसी गाउँपालिका १ दुम्जाकाे सिमलचाैरमा वर्षाैदेखि मनाइदैआएकाे नागेश्वरी पूजाकाे प्रचलन छ । समयमै वर्षा नभएपछि पानीको माग गर्दै नागेश्वरीकाे पूजा गरिन्छ । याे पूजा हरेक वर्ष गरिन्छ । नागेश्वरी पूजामा सिमलचाैर, छाप, दारिमबाेट, डिङ्नेचाैर, आँपघारी, रूपटार, बालुवाटार,...












