प्रधानमन्त्री अचानक शितल निवासमा, राष्ट्रपति भण्डारीलाई भेट्दै

राष्ट्रपति विद्यादेवी भण्डारी , फाइल फोटोः प्रदेशखबर.कम

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विधादेवी भण्डारीलाई भेटन सितलनिवास गएका छन । अचानक प्रधानमन्त्री ओली शितल निवास जानुलाई अर्थपूर्ण ढंगवाट हेरिएको छ । सरकारले जारी गरेको दुई अध्यादेश खारेज गर्न पर्ने अवस्था आए पछि सत्तारुढ नेकपा भित्र विवाद चर्किएका बेला हुन भएको भेटले थप आशंका जन्माएको छ ।