नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ४, उदयपुरमा...
तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी बनेको एक वर्ष पुगेको छ । तर, जुन उद्देश्यका साथ पार्टी गठन गरिएको थियो, त्यो उद्देश्य भने एक वर्षमा पूरा नभएको देखिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारी अपनाउँदै महाधिवेशन प्रतिनिधि चयन गर्न आह्वान गर्नुभएको छ । चितवनमा हुन गइरहेको १० औं महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयनको सन्दर्भमा भिडियो सन्देश दिँदै अध्यक्ष ओलीले यस्तो आह्वान गर्नुभएको हो...
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गरेका छन्।
गृह राज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै उनले अमेरिकी नागरिकले आफ्नो आवाज दिएको र त्यो एकता तथा सहकार्यका लागि रहेको बताए।
उनले भने, ‘म गर्वले भन्छु...
नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकले भोलिको लागि बोलाइएको केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने महासचिव ईश्वर पोखरेलले बताए ।
बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको छ। तर नेपाल समूह सहभागी नहुने...
सिन्धुली: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन गर्नुभएको छ ।एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सिन्धुली आउनुभएका अध्यक्ष ओलीले रामेछापका मन्थली नगरपालिका–६ सेलघाट स्थित डाइभर्सन उद्गम बिन्दुमा भइरहेको निर्माण कार्यको अवलोकन...
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायाणकाजी श्रेष्ठले सांसद् विकास कोषको रकम कोरोना रोकथाम र नियन्त्रणमा अर्च गर्न सरकारलाई सुझाएका छन् । उनले सांसद विकास कोष अनावश्यक मात्र नभइ अनुचित समेत भएको बताएको बताए।
सांसद् विकास कोष आवश्यक नभएको भनेर...
एमाले अध्यक्ष केपी शर्मा ओलीले हदैसम्मको लचकता देखाउँदा पनि बरिष्ठ नेता माधवकुमार नेपालको हर्कत नसच्चिएपछि कठोर निर्णय लिनुभएको छ । बरिष्ठ नेता नेपालले आफू निकट निवर्तमान सांसद भेला गरेर एकताका लागि प्रयाशरत कार्यदलका सदस्यहरुमाथि नै आरोप लगाई एमालेमा कुनै...
सिन्धुलीः तीनपाटन गाउँपालिका वडा नम्बर ५ खपाङ्गीटार निवासी १९ वर्षिया किशोरी सुनिता तामाङले आज आफ्नै घरमा नागरिकता प्राप्त गरेकी छन् ।सुनितालाई आज तीनपाटन गाउँपालिका ५ का वडाध्यक्ष भुपालसिं तामाङले हिंडडुल गर्न नसक्ने अबस्थामा रहेकी सुनितालाई घरमैं पुगेर नेपाली नागरिकता...
पाँच दलीय गठबन्धनले संसदमा ब्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने निर्णय गरे पनि एमसीसीले संझौतामा कुनै पनि बुँदा परिवर्तन नहुने प्रष्ट पारेको छ । गठबन्धनले आज नै प्रतिनिधिसभा बैठकबाट एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।...











