सिन्धुली जिल्लामा तराइका जिल्लाबाट हरियो तरकारी, फलफुल तथा खाद्यान्न ओसार पसारका नाममा सिन्धुली जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम भएको निश्कर्ष निकाल्दै सबै एक साताका लागि उल्लेखित सबै कुरा भित्र्याउन स्थानीय प्रशासनले रोक लगाएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी, नेपाली...
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको विश्वासको मतमाथिको प्रस्तावमा एमाले नेता माधवकुमार नेपाल पक्षका २८ जना सांसदले मतदान गरेनन्।
नेपाल पक्षका २८ जना सांसद प्रतिनिधि सभामा अनुपस्थित रहेका हुन्। जसले गर्दा प्रधानमन्त्री ओलीका पक्षमा जम्मा ९३ मात्रै मत...
नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गतेको सीसीटीभी फुटेजबारेको रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई दिएको छ । प्रयोगशालाले सोमबार समितिलाई रिपोर्ट दिएको हो ।स्रोतका अनुसार सिलबन्द रहेको रिपोर्ट मंगलबार बिहान समितिको बैठकमा...
संसद्को जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा साझा धारणा बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । उहाँका...
नेकपा एमालेले शुक्रवार स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार महासचिव इश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाउनु भएको हो ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले प्रदेशखबरलाई दिनुभएको जानकारीअनुसार बैठक ललितपुरको ग्वार्काेस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा...
सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा दिदी र म सुरुमा स्वास्थकर्मीहरुको टोली लिएर कोरोना जस्तै लक्षण देखिएका गाउँ–गाउँका विरामीहरुको स्वाव संकलनका लागि सक्रिय रह्यौं ।कोभिड १९ को दोस्रो भेरियन्ट विरुद्धको २ वटै खोपहरु लगाएकाले पनि दिदी र मलाई ंक्रमण भई हाल्दैन...
नेकपा पर्साका जिल्ला सदस्य तथा बिन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको पाँच दिन बित्दा पनि आफन्तले शव बुझ्न अस्वीकार गर्दै आएका छन् । उनको शव पाँच दिनदेखि वीरगञ्जस्थित नारायणी अस्पतालमै राखिएको छ ।
नेकपा पर्साले मुख्य योजनाकार सहित हत्या...
मनसुनी गतिविधि सक्रिय भएर देशका अधिकांश स्थानमा अविरल वर्षा भइरहेको छ। देशभर सामान्य देखि पूर्ण बदली भइ प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यम देखि भारी वर्षा भैरहेको हाे।
यसबाहेकका क्षेत्रमा पनि हल्का देखि मध्यम वर्षा...
कोरोना भाइरसको संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा राखिएका बाँकेका एक थुनुवा फरार भएको प्रहरीले जनाएको छ।खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेशनबाट थुनुवा भागेका हुन्।
बाँके प्रहरीले लागुऔषध कोरेक्ससहित नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएका थुनुवालाई संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा पठाइएको थियो।...
नेकपा एमालेले एमसीसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ। बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्न नहुने बताएका हुन्। सांसदहरुले जबसम्म एमसीसीमा संशोधन हुँदैन, तबसम्म एमसीसी अगाडि बढाउनु...












