नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका थिए । हमालले आइतबार बिहान पदबाट राजीनामा दिएका हुन् ।
विभिन्न संचार माध्याममा आएका समाचार र कानुनविदले...
अमेरिकी गुप्तचर निकाय सिआइएको एक रिपोर्टले साउदी अरबका युवराज सलमान बिन मोहम्मदले नै निर्वासनमा रहेका साउदी पत्रकार जमाल खाशोग्गीको हत्याको मञ्जुरी दिएको उल्लेख गरेको छ।
बाइेडन प्रशासनले शुक्रबार जारी गरेको उक्त रिपोर्टमा साउदी युवराजले उनको हत्याको योजनालाई सहमति दिएकाे उल्लेख...
कोभिड महामारीसँग दुनियाँ भिडिरहेको वेला नेपाली समाज भने स्वास्थ्यकर्मीसँग भिड्न थालेको छ । विदेशमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान गरिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गर्ने समाज नै आफ्नै टोलबाट भने स्वास्थ्यकर्मीलाई लखेट्न अघि सरेको छ ।
चितवनका डा. विश्वबन्धु बगालेलाई...
स्थानीय प्रशासनले कोरोना संक्रमित जिल्लाबाट ल्याइने तरकारी तथा फलफुल आयात पूर्ण रुपमा रोक लगाएको एक सातापछि स्थानीय व्यापारीहरुको दबाबमा आफ्नै निर्णयबाट पछाडि हटेपछि सिन्धुलीमा कोरोना संक्रमणको त्रास बढेको छ ।जिल्ला प्रशासन कार्यालयमा सिन्धुलीमा बसेको सर्वदलीय बैठकले लकडाउनको एक सातापछि...
प्रतिनिधिसभा विघटन भएको अवस्थामा देशबासीमा नाउँमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियामार्फत ‘नीति कार्यक्रम’ सार्वजनिक गरेका छन्।
शनिबार अध्यादेशमार्फत बजेट ल्याउने तयारी भएको अवस्थामा ओलीले संसदमा पेश गर्नुपर्ने नीति कार्यक्रम सञ्चार माध्यमबाट सार्वजनिक गरेका हुन्। जेठ १५ गते संघीय...
रूसी क्रान्तिका बेला लेनिनले ल्याएको संयुक्त जनमोर्चाको अवधारणालाई चिनियाँ राष्ट्रपति सी चिनफिङले महत्व दिएबाट भारतीय विज्ञ चिन्तित देखिएका छन ।
दक्षिण एसियाली देशहरूमा चीनको संयुक्त मोर्चा कार्य विभागमा निकटतम सम्बन्ध बनाएकाहरूलाई राजदूतको रूपमा नियुक्त गर्नुको पछाडि दक्षिण एसियामा भारतीय प्रभाव...
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी पारित गर्न सहयोग नगरे पाँच दलीय गठबन्धन टुटने घोषणा गर्नुभएको छ । चुनावको बिपक्षमा उभिएका सत्तारुढ गठबन्धनकै मुख्य दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई गठबन्धन गरेरै...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गरेको छ।
लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसँग नजोड्न कांग्रेसले आग्रह गरेको...
सर्वोच्च अदालतको संवैधानिक इजलासले ढुंगा, गिटी, बालुवा निकासी गर्ने सरकारको योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
सरकारले बजेटमार्फत् उक्त योजना ल्याएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सम्मिलित...
प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन्।
उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका छन्।
प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको...











