महिला सांसदहरुले पुरुष सांसदहरुबाट सबैभन्दा धेरै महिला हिंसा हुने गरेको बताएका छन्। लैंगिक न्यायका लागि संघीय सांसदहरुको समूहको बिहीबार सिंहदरबारमा भएको छलफलका क्रममा महिला सांसदहरुले कतिपय पुरुष सांसदहरुबाटै हिंसा हुने गरेको बताएका हुन्। राष्ट्रियसभाकी सांसद डा. विमला राई पौडेलले संघीय संसदका...
जिल्लाका ९ हजार ५ सय ९४ जना नागरिक वैदेशीक रोजगारीमा गएको डरलाग्दो तथ्य सार्वजनिक भएको छ । गत आर्थिक बर्षमा ४ हजार ७ सय १७ रहेकोमा चालु आर्थिक बर्षसम्म बढेर यो संख्या ९ हजार ५ सय ९४ रहेको एक...
राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी विभाजित हुने र बहुमत प्राप्त सरकार...
प्रहरीको यातनाको कारण हिरासतमा रहेका युवकको मृत्यु भएको भन्दै तत्कालिन प्रहरी उपरीक्षकसहित ६ जना विरुद्ध सरकारी वकिलको कार्यालय रौतहटमा जाहिरी दर्ता भएको छ। गरुडा नगरपालिका वडा नं. ५ जिगडियाका ५२ वर्षीय पनिलाल चमारले ईलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहेका अभियुक्तको...
रौतहटस्थित श्रीराम चिनी उद्योगले किसानको खातामा पैसा पठाउन शुरु गरेको छ । उसले शुक्रबार ५ हजार ३ सय जना किसानको खातामा रकम पठाएको छ ।उक्त चिनी मिलका सन्चालक विशाल अग्रवालसहित तीन जनाविरुद्ध ठगी मुद्दामा पक्राउ आदेश जारी भएपछि उद्योगले...
नेपालमा पछिल्लो चौबीस घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यसअघि बुधबार ७ हजार ९८९ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए। यसैगरी २४ घण्टामा १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान...
लगातारको झरीका कारण देशका विभिन्न नदीमा पानीको बहाव खतराको तह भन्दा माथि गएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ नदीमा पानीको बहाव खतराको तह भन्दा माथि र नारायणी नदीमा पानीको सतह सतर्कता तह भन्दा माथि पुगेको छ । बुटवलको तिनाउ...
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आफ्नो घरमा रहेको २ थान तरवार नेपाली सेनाको बर्दवहादुर गणका गणपतिलाई आज बिहान हस्तान्तरण गरेका छन् । आफ्नै निजी निवासमा उपस्थित सञ्चारकर्मीहरुका बीच सेनालाई गोरखाली फौजले सिन्धुलीगढी युद्धमा प्रयोग गरेको तरवारहरु हस्तान्तरण गरेकाहुन् ।...
नेकपा एमालेको माधव नेपाल पक्षीय भेलाले हिजोका तितापिरा कुरा बिर्सेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने निश्कर्ष निकालेको छ । बैठकपछि नेता रघुजी पन्तले हिजोका कुराहरुलाई बिर्सेर पार्टीलाई बलियो बनाउँदै एकताबद्ध बनाएर अगाडि बढाउने निर्णय गरेको जानकारी दिए । तर त्यसका लागि निर्णायक...
प्रधानमन्त्री एंव एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल र भिम रावलले दिएको स्पष्टिकरण कारवाहीको भागिदारी भएको बताउनु भएको छ । उहाले विधानअनुसार कारवाही प्रक्रिया अगाडी बढ्ने र केन्द्रीय कमिटीले त्यसको अन्तिम निर्णय लिने बताउनु भएको हो । अधिकाशं सांसद...
- Advertisement -

भरखरै प्राप्त