सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्रीकेपी शर्मा ओली आज पार्टीको स्थायी समिति बैठकमा उपस्थित भएनन् । यद्यपि, उनले सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत् बैठकमा पत्र भने पठाएका छन् ।‘स्थायी समितिका प्रिय कमरेडहरु’ को नाममा पठाइएको पत्रमा उनले पुनः...
थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै आज मात्र २३९ जनाका कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको हो । यो सँगै नेपालमा कोरोना...
वीरगञ्जको छपकैया र घुसुकपुरमा रहेको मस्जिदमा बसेका २६ जनालाई प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको छ । प्रहरीले मस्जिदमा बसेका १९ जना मुस्लिम धर्मगुरुसहित २६ जनालाई नियन्त्रणमा लिई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखेको हो । उनीहरु मध्ये १९ जना भारतीय...
मौसम पूर्वानुमान महाशाखाले बाग्मती,  गण्डकी , लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी र धेरै भारी वर्षाको  सम्भावना रहेको जनाएको छ । महाशाखाले पहाडी  भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा...
अन्तिमसम्म नेपाल कम्युनिस्ट पार्टी नफुटाउनका लागि आवश्यक पर्दा प्रचण्डले अध्यक्षबाट राजीनामा दिएर पनि त्याग देखाउनुपर्ने सार्वजनिक रुपमा बताए वापत अध्यक्ष प्रचण्डले आफूलाई यतिवेला बदला लिएको पार्टीका उपमहासचिव हरिबोल गजुरेलले आफन्तसँग बताएका छन् । अध्यक्ष प्रचण्डको उक्साहटमा जिल्ला नेता राजन दाहालले...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य हरिवोल गजुरेलले संकटको अबस्थामा अहिले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेका छन् । जनयुद्धका समयदेखीनैं अध्यक्ष प्रचण्डलाई अत्यन्त नजिकबाट सघाउँदै आएका गजुरेलले प्रचण्डलाई छोडेर अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी...
सुनसरीमा मानव तस्करीको अरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोज रहेका छन्। प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौँको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाइ भारत लैजाने क्रममा फिरोजलाई...
निर्वाचनमा गाउँ गाउँमा उमेदवार पुग्दा मतदाताहरु घरमा नभेटिएपछि उमेदवारहरु मेलापातमैं पुग्न थालेको देखिएको छ । लामो समय पत्रकारिता गरेर पार्टी राजनीतिमा आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य २ कका उमेदवार बनेका राजेश बस्नेत मतदातासँगै हलो जोतिरहेको फोटो अहिले वाहिर...
काठमाडौँ उपत्यकामा गत २४ घन्टामा १ हजार ८९ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै गत...
काभ्रे: डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय जनसमुदाय सामू एमाले क्षेत्र नं. १ का उमेदवार अमित लामाले प्रतिवद्धता जनाएका छन् । यस क्षेत्रमा एमाले उमेदवार लामाले मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन् ।भेटघाट कार्यक्रममा बोल्दै लामाले...
- Advertisement -

भरखरै प्राप्त