सिन्धुलीमा केही समय अगाडिबाट मतगणना प्रारंभ भएको छ । प्रतिनिधीसभा क्षेत्र नम्बर २ अन्र्तगतको हरिहरपुरगढी गाउँपालिकाबाट संघ र सुनकोशी गाउँपालिकाबाट प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रारंभ गरिएको अधिकारीहरुले प्रदेशखबरलाई जानकारी दिए ।
सिन्धुलीः तीनपाटन गाउँपालिका वडा नम्बर ५ खपाङ्गीटार निवासी १९ वर्षिया किशोरी सुनिता तामाङले आज आफ्नै घरमा नागरिकता प्राप्त गरेकी छन् ।सुनितालाई आज तीनपाटन गाउँपालिका ५ का वडाध्यक्ष भुपालसिं तामाङले हिंडडुल गर्न नसक्ने अबस्थामा रहेकी सुनितालाई घरमैं पुगेर नेपाली नागरिकता...
जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।
सुशील कोइरालालाई विश्वासको मत दिँदा आफूहरूको आन्दोलन कमजोर भएको उनले बताए । अहिले पनि आफूहरूलाई घाइते पाइरहेको उनले बताए । उत्पीडित समुदायले कहिल्यै केही नपाएको उनले औँल्याए...
सिन्धुली जिल्लाको बामपन्थी राजनीतिमा प्रदीप कटुवाल कुनै अपरिचित नाम होइन । निरंकुश पञ्चायत विरोधी आन्दोलनका क्रममा सिन्धुली जिल्लामा गठन भएको बाम मोर्चामा तत्कालिन नेकपा (माले) का तर्फबाट सदस्यका रुपमा आन्दोलनको मोर्चामा सरिक भएका थिए । शिक्षण पेशामा संलग्न रहेका...
चकमके सडक खण्ड आज बिहानै देखी अवरुद्ध भएको छ । तीनपाटन गाउँपालिका ५ घर भएका राजु श्रेष्ठलाई कुटपिट गरेपछि आफन्त र स्थानीले सडक अवरुद्ध पारेका हुन् ।
आइतबार दिउसो उनले चलाएको प २ ०३००१ त २०८२ नम्बरको ट्याक्टरले धुलो उडाएको...
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने/नहुने बारे नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बीच आज पनि वार्ता हुँदै छ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे निर्णायक वार्ता हुने नेताहरुले बताएका छन्। आज दुई दलबीच कार्यदलस्तरमा छलफल हुनेछ।
यसअघि...
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धीको यात्रामाथि प्रहार गर्ने र यसलाई भत्काउने प्रयासलाई सफल हुन नदिने अठोट गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को अवसरमा शुभकामना ब्यक्त गर्दै एमाले अध्यक्ष ओलीले यस्तो अठोट गर्नुभएको...
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले एमसिसी पारित गराउनका लागि अमेरिकाले नेपालमा ‘बलपूर्ण कूटनीति’ अपनाएको र आफूहरुले त्यसको विरोध गर्ने बताएका छन्।
शुक्रबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता वाङले अमेरिकाले नेपाललाई फेब्रुअरी २८ सम्म एमसिसी पारित गर्न सुझाव दिएको भन्ने सन्दर्भमा...
काठमाडौ: नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच १२ गते गर्ने भनिएको एकीकरण तुहिनेएको छ । सन्देश जनप्रियलाई प्राप्त बिबरण अनुसार दुई दलबीच एकता भएपनि माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र अर्का प्रभावशाली नेता जनार्दन शर्मासहितको ठूलो समूह...
निर्वाचन आयोगले वैशाख १४ गते र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरूसँग शुक्रबार छलफल गरेको निर्वाचन आयोगले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव...












