मुख्य समाचार

नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ। कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो। शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु...
नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेमबार १ हजार ७ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म...
सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्री सरहको सुविधा र हैसियत दिने गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए। खतिवडालाई दोस्रोपटक राष्ट्रियसभा सदस्यमा मनोनित गरेर...
पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको ज्यान गएको छ । सँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।
प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका छन् । प्रदेश ५ को नाम र राजधानीमाथिको छलफल भइरहेको प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी र तोडफोड गरेकाछन् । तोडफोडकै बीच चलिरहेको...
म केहि दिन देखि कोरोना भाइरस कोभिड १९ बाट संक्रमित छु । म मा कोरोना संक्रमणको विवरण बाहिर आएपछि धेरै साथीभाई र पार्टी नेतृत्वबाट पनि फोनहरु आए । स्वास्थ्यका विषयमा चासो र चिन्ता व्यक्त गरिए । कोरोना संक्रमण देखिएपनि...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीमा क्रियाशिल सदस्यहरुको संख्याको बिवाद समाधान भएको छ । संगठन विभागले साविक नेकपा एमाले र माओवादी केन्द्रका क्रियाशिल सदस्यहरुको संख्या टुंगो लगाएपछि एकिकृत नेकपा सिन्धुलीको क्रियाशिल सदस्यहरुको संख्या २७ हजार ४० पुगेको छ । दशैं...
ऐतिहासीक सिन्धुलीगढीमा खोर्खाली फौजले आज विजय हाँसिल गरेको दिन । यसै अबसरमा सिन्धुलीको कमलामाई नगरपालिकाले आज एक कार्यक्रमका बीच गौरव गाथा वोकेको सिन्धुलीगढीमा एक कार्यक्रमको आयोजनागरी २ सय ५३ औं सिन्धुलीगढी बिजय उत्सव मनाउँदैछ । गोर्खाली फौज र स्थानीय...
भारत प्रशासित कास्मिरको पुलवामा भएको आतंकवादी हमलामा ४ भारतीय सैनिकको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुकथाा अनुसार आंकवादीहरुले एक्कासी आक्रमण गरेपछि भारतीय सैनिक केही समय नाजवाफ बनेका थिए । आक्रमणबाट १२ सैनिक घाइते भएको र त्यस क्षेत्रमा...
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो १ बजे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक डाकिएको थियो । तर, प्रधानमन्त्री ओली बैठकमा आएनन् । ओलीको अनुपस्थितिमा ८ भाइ नेताहरुले २० मिनेटजति छलफल गरे । र, मंसिर २० सम्मका लागि...
- Advertisement -

भरखरै प्राप्त