लप्सीको पाउँ अर्थात अमिलो देख्ने बितिकै जोकोहीको मुख रसाउँछ । भक्तपुरका टेलरिङ्ग व्यवसायी देवका श्रेष्ठको पनि यस्तै भयो । टेलरिङ्ग व्यवसाय गर्दा गर्दै उहाँले आफूले मात्र अमिलोको रसपान गरेनन, व्यवसाय नै परिवर्तन गरी चम्पक पाऊँ उद्योग नै खोल्न पुग्नु...
सिन्धुली/सिन्धुली उद्योग वाणिंज्य संघले आजबाट आफ्नो व्यापार व्यवसाय सुचारु गर्न अपील गरेको छ । संघले आज एक अपील जारीगर्दै व्यापार व्यवसाय सुचार गर्ने क्रममा कुनै पनि समस्या आइपरेमा सुरक्षा निकायलाई तत्कालै खबर गर्न सिन्धुलीका सम्पूर्ण उद्योगी व्यवसायीलाई अपील गरेको...
बिवादास्पद ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न दल ‘उज्यालो नेपाल नाम गरेको पार्टी’ निर्वाचन आयोगमा दर्ता हुनु अगाडिनैं सोही नामको एक गैर सरकारी संस्था दर्ता भएको तथ्य बाहिर आएको छ ।सन्देश जनप्रियलाई प्राप्त बिबरण अनुसार नेपाल विद्युत प्राधिकरका कर्मचारी रहेका कुलमान...
सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार मनेजजंग थापाले वालवालिकाको सुन्दर भविश्यका निम्ती अहिलेको राजनीति केन्द्रीत हुनुपर्ने बताउनु भएको छ ।निर्वाचन प्रचार प्रसारका क्रममा सिन्धुलीको मरिण क्षेत्रमा पुग्नुभएका थापाले दुई वालकसँगको कुराकानीपछि सामाजिक सञ्जालमा फोटो साझागर्दै...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नयाँ ‘शत्रु’ सिर्जना गरेका छन् । उनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कमजोर प्रयास गरेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को गम्भीर आलोचना गरेका छन् ।
ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा...
शुक्रबार एकै दिन १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
‘हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टि भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ,’ स्वास्थ्य मन्त्रालयले भनेको छ।
यीमध्ये...
स्थानीय प्रशासनले तरकारी लगायतका खाद्य पदार्थ सिन्धुली जिल्ला प्रवेशमा रोक लगाएका बेला सो आदेशलाई उलंघन गरेको आरोपमा पक्राउ परेका सिन्धुलीका २ तरकारी व्यवसायीलाई स्थानीय प्रशासनले कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।आज विहान भारतीय सिमा क्षेत्रमा जोडिएका तराईका जिल्लाबाट...
स्थानीय प्रशासनले कोरोना संक्रमित जिल्लाबाट ल्याइने तरकारी तथा फलफुल आयात पूर्ण रुपमा रोक लगाएको एक सातापछि स्थानीय व्यापारीहरुको दबाबमा आफ्नै निर्णयबाट पछाडि हटेपछि सिन्धुलीमा कोरोना संक्रमणको त्रास बढेको छ ।जिल्ला प्रशासन कार्यालयमा सिन्धुलीमा बसेको सर्वदलीय बैठकले लकडाउनको एक सातापछि...
धुलिखेल अस्पतालमा बिहीबार बेलुकी निधन भएकी सुत्केरी महिलाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको पुष्टि भएको छ।
आठ दिनअघि त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी ३० वर्षीया महिलाको बिहीबार बेलुकी धुलिखेल अस्पतालमा निधन भएको हो। धुलिखेल अस्पतालका एक चिकित्सकले...
सरकारले सिन्धुलीको सुनकोशी मरिन बहुउदेश्यीय आयोजनाको टनेल आउँदो वर्ष सुरु गर्ने भएको छ ।
यसको लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै सरकारले सिँचाइ आयोजनालाई पनि जोड दिएको छ ।
सौर्य उर्जा प्रयोग गरेर लिफ्टमार्फत सिँचाइको लागि...












