मुख्य समाचार

परराष्ट्र मन्त्री एवं  नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुन:स्थापनापछि संसदमा सांसदहरूको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरूको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधिसभा सांसदहरूको...
जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार एमाले शीर्ष नेताहरुलाई राखेर जसपाका नेताहरुसँग छलफल गरेका थिए । पदाधिकारीको बैठक सकेर जसपाका अध्यक्ष महन्थ ठाकुर र...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा फेरि कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै शैक्षिक संस्थामा थप सतर्कता अपनाउन र मापदण्डहरुको पूर्णतया: पालना गर्न सबैसँग आग्रह गरेको छ। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार शिक्षा मन्त्रालयमा बसेको बैठकले शिक्षण संस्थाहरुका लागि तय...
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणको प्रभावकारी योजना बनाएर मन्त्रीपरिषदमा प्रस्ताव ल्याउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कोरोनाको वर्तमान स्थिति, सरकारले जारी गरेको मापदण्ड कार्यान्वयनलगायत विषयमा सीसीएमसीले गरेको ब्रिफिङपछि ओलीले कार्ययोजना बनाएर...
स्वास्थ्य मन्त्रालयले गत हप्ताको तुलनामा नेपालमा झण्डै ५१ प्रतिशतले कोरोना संक्रमितको संख्यामा वृद्धि भएको बताएको छ। नेपाल र भारतको तुलना गर्ने हो भने नेपालमा यो हप्ता प्रति १० लाख जनसङख्यामा ३०४ प्रति र भारतमा २४० प्रति संक्रमित थपिएका छन्। यसैगरी नेपालमा...
 विपक्षीले नयाँ सरकारको दाबी पेश गरेको दुई घण्टा नबित्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को  आकस्मिक बैठक बोलाएका छन् । उनले साँझ ७ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए। विपक्षीले १४९ सदस्यसहित नयाँ सरकारको दाबी गर्नुपूर्व उनले पनि १५३...
महान्यायाधिवक्ता रमेश बडालले संसद विघटनको मुद्दामा अदालतलाई दबाब दिन खोजिएको र त्यसले स्वच्छ सुनुवाइमा असर पाने बताएका छन्। संसद विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा बडालले रिट निवेदक पक्षबाट अदालतलाई दबाब दिने काम भएको आरोपसमेत लगाए। ‘फलानो न्यायाधीश हुन्छ र फलानो...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्।  मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री गुरङले विश्वासको मत लिन लागेका हुन्। उनले दुई दिन अघि विश्वासको मतको प्रस्ताव संसद सचिवालयमा दर्ता...
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुबै पक्षले एक अर्कामाथि गरेको कारवाहीलाई अमान्य घोषित गरेको छ । दुवै पक्षको विवरण अद्यावधि गर्न निर्वाचन आयोगलाई दिएका निवेदनमाथि आज आयोगले फैसला सुनाउँदै अमान्य घोषित गरेको हो । आयोगले जसपाका अध्यक्षद्वय...
प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अदालतको आदेशलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने ठोकुवा गर्नुभएको छ । संसद भवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले अव देउवा प्रधानमन्त्री हुने ठोकुवा गर्नुभएको हो । आफूले सेटिङ गरेको नभई संविधान...
- Advertisement -

भरखरै प्राप्त